मुख्य डेस्क, Author at Himal Post - Page 478 of 574 Himal Post
  • २४ मंसिर २०८२, मंगलवार
  •      Tue Dec 9 2025
Logo

मुख्य डेस्क

मन्त्री बास्कोटा भन्छन् – विषादी परीक्षण थप तयारीपछि सुरु गरिने

काठमाडौँ – भारतको दबाबमा भारतसहित अन्य मुलुकबाट आयात गरिने फलफूल र तरकारीमा विषादी परीक्षण रोकिएको समाचार आएका बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा

भारतले धम्क्याएपछि यसरी रोकिएको थियो विषादी परीक्षण

हिमालपोस्ट/काठमाडौँ-  असार २ गतेबाट भारतबाट आयात हुने फलफूल र तरकारीमा सुरु गरिएको विषादी परीक्षण रोक्न भारतले दबाब दिएको पुष्टि भएको छ। भारतीय राजदूतावासले जुन २९ (असार १४ गते) परराष्ट्र मन्त्रालयमार्फत् नेपाल

ह्वाइटहाउस पनि डुबानमा पर्ने गरी अमेरिकामा बाढी

हिमालपोस्ट अमेरिकामा सोमबार आएको भीषण वर्षा र आँधीका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाको पानी ह्वाइटहाउसमा पनि पसेको बताइएको छ । ह्वाइटहाउसको पश्चिमी क्षेत्रमा बनेको मिडिया कार्यक्षेत्रमा पानी पसेको बताइएको

आइजिपी खनालले भने – नेपाल प्रहरी दक्षिण एसियाकै उत्कृष्ठ

हिमालपोस्ट/काठमाडौं– नेपाल प्रहरी दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका छन्। सोमबार सम्पूर्ण प्रहरी कार्यालय पोखराका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरूलाई पोखरामा निर्देशन दिँदै प्रहरी महानिरीक्षक

नीलाम्बरलाई भुटानको पनि जिम्मेवारी

काठमाडौँ – नेपाल सरकारले भुटानका लागि गैरआवसीय नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई  नियुक्त गरेको छ । सोमबार राष्ट्रपति भण्डारीले भारतका लागि नेपालको आवसीय राजदूतसमेत रहनुभएका आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत

सेनाको सङ्ख्या घटाउने बारे उपप्रधानमन्त्रीले यसो भने

काठमाडौँ – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाको विद्यमान जनशक्ति घटाउने सरकारको कुनै नीति तथा योजना नरहेको स्पष्ट पारेका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा मन्त्रालयसँग सम्बन्धित

मात्रिका यादवले भने – प्रधानमन्त्री कार्यालयले मलाई डुबायो

हिमालपोस्ट/काठमाडौँ – पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले माफी मागेका छन् । सचिवहरूले आफूलाई

पठन संस्कृतिको विकासमा दृढ नरेन्द्र मोदी

हिमालपोस्ट/काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भन्छन् –  ‘बुके होइन बुक दिनुहोस्।’ उनको आशय हो – उपहार दिँदा फूलको बुकेको साटो पुस्तक दिँदा राम्रो। धेरैले उनको कुरा हृदङ्गम गरी पुस्तक उपहार

रूख ढल्दा एक महिलाको मृत्यु

विशाल पाण्डेय/कैलाली कैलालीमा रूख ढल्दा एक महिलाको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ४ भालुफाटाको जङ्गलमा बाख्रा चराउन गएको बेलामा रूख ढली च्यापेर महिलाको मृत्यु भएको ईलाका

भारतीय समाजको अँध्यारो पक्ष – गरिब महिलाले फाल्छन् गर्भाशय

(बीबीसी) भारतमा पछिल्ला महिनामा कामकाजी महिला र महिनावारीसँग सम्बन्धित दुईवटा चिन्ताजनक समाचार सार्वजनिक भएका छन्। लामो समयदेखि त्यहाँ महिनावारी एउटा प्रतिबन्धित विषयजस्तो रहिआएको छ। महिनावारी हुने बेला महिलाहरूलाई अपवित्र ठानिन्छ

योगी आदित्यनाथ – महन्तदेखि मुख्यमन्त्रीसम्म

~कुमुद अधिकारी~ योगी आदित्यनाथ भारतीय सन्यासी र हिन्दु राष्ट्रितयतावादी राजनीतिज्ञ हुन् जसले हाल भारतीय राज्य उत्तरप्रदेशको २२औँ मुख्यमन्त्रीका रूपमा काम गरिरहेका छन्। आदित्यनाथ ५ जुन १९७२ मा, त्यसबेलाको उत्तरप्रदेशको पौडी

करेन्टले लियो जेसिबी चालकको ज्यान

हिमालपोस्ट/काठमाडौँ दाङमा आइतबार बिहान ११ बजेतिर लमही नगरपालिका ७ मा फसेको ट्रिपर निकाल्ने क्रममा करेन्ट लागेर प्युठान नगरपालिका ९ मरेङ निवासी २७ वर्षीय खेतुलाल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय