हरिवंश आचार्यको गीत "बूढो हुन मन छैन" आज रिलिज - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

हरिवंश आचार्यको गीत “बूढो हुन मन छैन” आज रिलिज



हिमालपोस्ट/काठमाडौँ

हास्यव्यङ्ग्य र अभिनयमा उत्कृष्ठ हरिवंश आचार्यको गीत “बूढो हुन मन छैन” आज रिलिज भएको छ। कलाकार हरिवंशको सो गीत मह सञ्चारद्वारा रिलिज गरिएको हो।

हरिवंशका सारङ्गी रेटौँला, घाँस काट्नु खुर्केर, कन्डक्टरले दुई रुपियाँको टिकट काट्दछ, आदि अति लोकप्रिय गीतहरू रहेका छन्।

गीतको भिडियो यहाँ छ: