मुख्य डेस्क, Author at Himal Post - Page 456 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

नेकपामा ‘सी विचारधारा’ कांग्रेसलाई ‘हाउगुजी’

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीका नेताका लागि भइरहेको चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारामा आधारित ‘कक्षा’प्रति शंका व्यक्त गरेको छ । कांग्रेसले चिनियाँ राष्ट्रपति सीको बटमलाइनअनुसार नै

कास्की २: विद्या भट्टराईको लड्ने चाहना, नेतृत्व भिलेन बन्नसक्छ

काठमाडौं- यतिबेला कास्की–२, बाट प्रतिनिधिसभा सदस्यका लागि आगामी १४ मंसिरको उपनिर्वाचनमा नेकपाबाट को उम्मेदवार बन्ला भन्ने निकै चांसोको विषय बनेको छ । उक्त क्षेत्रबाट निर्वाचित सांसद एवम् तत्कालीन संस्कृति, पर्यटन

चिनियाँ ह्याकरले केहि नबताएपछि प्रहरीलाई तनाव

काठमाडौं- आधुनिक प्रबिधिमार्फत एटीएम ह्याकिङमा संलग्न ६ चिनियाँ अभियुक्तले प्रहरीसमक्ष बयानमा केहि नबताएपछि थप दुई महीनासम्म हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । सोमबार जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा उनीहरुको

मन्त्री पण्डितको गुनासो: निजामति कर्मचारीले मलाई निकै सताए

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति कर्मचारीले सेवा र सुविधामात्रै मागेर हैरान पारेको गुनासो गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीय मामिला तथा

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७५)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ समं सर्वेषु भूतेषु तिष्ठन्तं परमेश्वरम्। विनश्यत्स्वविनश्यन्तं यः पश्यति स पश्यति।।२७।। समं पश्यन्हि सर्वत्र समवस्थितमीश्वरम्। न हिनस्त्यात्मनात्मानं ततो याति परां गतिम्।।२८।। ईश्वर् एक छ प्राणवन्त सबमा,

सबै एनआरएनहरुको मनमा उपाध्यक्षका उमेदवार सोनाम लामा

नेपालीको नेपाल र नेपालको लागी नेपाली तथा एक पटकको नेपाली सधैको नेपाली एवम् समृद्ध नेपालको अभियानको संकल्पलाई निरन्तरता दिन विदेशमा रहने सम्पूर्ण नेपालीहरुको प्रत्यक्ष सहभागीयता भन्ने बृहत नारा लिएर २००३

कालो सूचीमा राख्नेदेखि कारबाही गर्नेसम्मको पत्रकार आचारसंहिता (पूर्णपाठ)

काठमाडौं। पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सोमबार आयोजित कार्यक्रममा

निजगढ विमानस्थल बनाउने जिम्मा स्विस कम्पनीलाई

बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको छ । लगानी बोर्डले उक्त विमानस्थल निर्माणका लागि स्विट्जरल्यान्डको ज्युरिच इन्टरनेशनल एयरपोर्ट (एजी) लाई छनौट गरेको छ । प्रधानमन्त्री केपी शर्मा

पर्वमा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैं, दीपावली, नेपाल सम्वत्, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको

दोहोरो अङ्कले घटेको नेप्सेमा सुधार

काठमाडौं- साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार

डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीको संयुक्त सम्बोधन: कसले के भने ?

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गरेका छन् । भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका

सरकारले मेलम्चीमा ठुलो भ्रष्टाचार गरेको देउवाको खुलासा

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । काँग्रेस सभापति देउवाले संविधान