मुख्य डेस्क, Author at Himal Post - Page 457 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

नैनसिंह महरले यसरी गरे ‘नेकपा सरकारका काण्डै–काण्ड’ पर्दाफास

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरद्वारा लिखित ‘नेकपा सरकारका काण्डै–काण्ड’ नामक पुस्तक सोमबार सार्वजनिक गरिएको छ। राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले पुस्तक

यी हुन् साझा पार्टीका नयाँ केन्द्रीय सदस्य

काठमाडौँ- साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा दुईजना नयाँ सदस्य थपेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले रजनी केसी र शरदराज पाठकलाई केन्द्रीय सदस्यमा थप्ने निर्णय

पर्यटनमन्त्री योगेश भट्टराईलाई श्री एयरलाइन्सले दियो साथ

काठमाडौँ- संकृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईको कदममा श्री एयरलाइन्सले साथ दिएको छ । मन्त्री भट्टराईले केही दिनपहिले जेष्ठ नागरिलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए

नयाँ नोट कहाँ-कहाँ साट्न सकिन्छ ? (ठाउँ सहित)

काठमाडौं- दसैंमा माग हुने साना दरका नयाँ तथा सुकिलो नोटलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले यही असोज १० देखि सटहीको सुरु गर्दैछ। सर्वसाधरणलाई सुविधा होस् भनेर राष्ट्र बैंकले उपत्यका सहित

जरोकिलो पार्टीको महाधिवेशन तय: कास्कीमा चुनाव लड्नसक्ने

काठमाडौं- मौलिक जरोकिलो पार्टीको पहिलो महाधिवेशन आगामी माघ १६, १७ र १८ गते आयोजना हुने भएको छ । पार्टीको तदर्थ केन्द्रीय समितिको शपथ ग्रहण एवं शनिबार भएको पहिलो बैठकको निर्णय

ओलीमाथि लक्षित गर्दै प्रचण्डले भने: मीठा मीठा कुरा मात्रै भए, व्यवहारमा देखिएन

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विकासका कुरामात्र धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् । आफ्नै पार्टी

करिश्मा बनिन मिसेस नेपाल इन्टरनेसनल

काठमाडौं। अभिनेत्री करिश्मा मानन्धर रिवन इन्टरटेन्मेन्ट प्रालिबाट शनिबार बेलुका काठमाडौंमा एक समारोहबीच मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिबाट सम्मानित भएकी छन् । सोही समारोहमा ‘मिसेस नेपाल इन्टरनेसनल २०१९’को उपाधि सुदूरपश्चिम महेन्द्रनगरकी

खगेन्द्र संग्रौलाको आरोप: प्रचण्ड-ओली सी जिनपिङका हनुमान

काठमाडौं । सीको विचारधारालाई लिएर नेकपामा सुरु बहसबारे अनेक क्रिया-प्रतिक्रिया सार्वजनिक भइरहेका बेला वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा माथिको बहस अनुचित भएको टिप्पणी

पुडासैनी काण्ड: मंगलबार सकिँदै बकपत्र- कसुर प्रमाणित भए के हुन्छ रविलाई ?

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र मंगलबारसम्म सकिने छ । मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५०

झन् कमजोर बन्दै काङ्ग्रेस

काठमाडौं- कांग्रेस केन्द्रसहित सातै प्रदेशमा सरकार बाहिर छ । स्थानीय सरकारमा पनि उसको उपस्थिति कमजोर छ । प्रदेश २ को सरकारमा कांग्रेसले प्रतिपक्षको हैसियतसमेत पाएको छैन । संसद् प्रतिपक्षको हुने सैद्धान्तिक मान्यता छ

भ्रष्टाचारविरुद्ध भूपेन्द्रजंग शाहीको नेतृत्व

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै बृहत् प्रदर्शन गरेको छ । तरुण दलले आइतबार माइतीघर मण्डलामा ‘तरुण युवाको खबरदारी’ कार्यक्रम आयोजना गरेर मुलुकमा

प्रहरीको हेडक्वार्टरमै अख्तियारले छापा हानेपछि…

काठमाडाैं। लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित