मुख्य डेस्क, Author at Himal Post - Page 453 of 574 Himal Post
  • २ माघ २०८२, बिहीबार
  •      Thu Jan 15 2026
Logo

मुख्य डेस्क

‘फिफा वर्ष खेलाडी’ घोषणा पछि मेस्सीका लोभलाग्दा तस्बिरहरू

काठमाडौं- फेडेरेसन इन्टरनेसनल डि फुटबल एसोसियसन (फिफा)ले नेपाली समयअनुसार सोमबार राति अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेसीलाई वर्ष उत्कृष्ट फुटबल घोषणा गरेको छ । उनले यो अवार्ड लिएपछि फिफाले लिएका

मेस्सी ‘फिफा वर्ष खेलाडी’ बन्नुका दर्जन कारण

एजेन्सी— फेडेरेसन इन्टरनेसनल डि फुटबल एसोसियसन (फिफा)ले नेपाली समयअनुसार सोमबार राति अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेसीलाई वर्ष उत्कृष्ट फुटबल घोषणा गरेको छ । उनीसँगै यसका लागि अन्तिम तीनमा पोर्चुगलका

भ्रमण वर्ष सफल पार्न दिल्लीमा निमन्त्रणा बाँडदै युवाहरु

नयाँ दिल्ली- नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० सफल पार्ने उद्धेश्यले विभिन्न प्रवासी संगठनहरु स्वस्फुर्त रुपमा काम गरिरहेका छन् । नेपाल-भारतका युवाहरु सम्मिलित नेपाल इण्डिया युथ मिशनले भिजीट नेपाल

मात्र एक हजार घुस लिएको आरोप लाग्दा आत्महत्या

भक्तपुर । एक हजार घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी धरौटीमा रिहा भएका एक कर्मचारीले आत्महत्या गरेका छन् । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर गत

शेयर बजारले आज पनि निराश बनायो

काठमाडौं । सोमबार सामान्य अङ्कले बढेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४२ विन्दुले घटेर एक हजार १३४.५६

बन्दुक बोकेर हुनेभए पृथ्वीनारायण र राणा पनि कम्युनिस्ट हुन्थे: बिजुक्छे

काठमाडौं- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले क्रान्ति पूरा गर्न पार्टीले आफूलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको बताएका छन् । कमलविनायकस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफू पार्टीको

पश्चिमी वायुको प्रभाव: देशभर दसैँसम्म वर्षा

काठमाडौं । मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दसैंसम्म मनसुन सक्रिय

काश्‍मीरमा खतरनाक भूकम्प: दिल्लीसम्म हल्लियो, पाँचको मृत्यु, ५० घाइते

एजेन्सी- पाकिस्तान प्रशासित क्षेत्र काश्‍मीरमा ६.३ म्‍याग्निच्यूडको भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। पाकिस्ताको राजधानी इस्लामाबादबाट १३४ किलोमिटरको दूरीमा पाकिस्तान अधिकृत क्षेत्र काश्मीरको

सरकारको दिनगन्ती सुरू भयो: विश्वप्रकाश शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्। उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र

सासंदलाई मंचबाट फालेपछि काँग्रेसको सभा तनावग्रस्त

सप्तरी । जागरण अभियानको अन्तिम दिन काँग्रेस सप्तरीले आयोजना गरेको कार्यक्रममा बबाल मच्चिएको छ । जिल्लाबाट निर्वाचित भएका सांसदलाई जिल्ला सभापति पक्षधरहरुले मंचबाटै धक्का दिएर लडाएका छन् । कार्यक्रममा क्षेत्र

राजविराजमा कांग्रेसको शक्ति प्रदर्शन: कसले के भने ?

सप्तरी । जागरण अभियानको अन्तिम दिन मंगलबार सप्तरी सदरमुकाम राजविराजमा काँग्रेसले शक्ति प्रदर्शन सहित विरोध सभा गरेको छ ।बढदो महंगी नियन्त्रण, भ्रष्टाचार, महिला हिंसा, बलत्कार र हत्या, अलोकतान्त्रिक विधेयक र सरकारको

‘शिक्षक अस्पताल’ चाहियो

काठमाडौं – नेपाल शिक्षक महासंघले ‘शिक्षक अस्पताल’ को छुट्टै व्यवस्था गर्न सरकारसँग माग गरेको छ। महासंघले यसअघी पनि यो मुद्धा उठाइरहेको छ। नेपाल शिक्षक महासंघ, राष्ट्रिय कार्य समितिले मंगलबार काठमाडौंमा