मुख्य डेस्क, Author at Himal Post - Page 432 of 574 Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

मुख्य डेस्क

बा ! पैसा बचाउनुहुन्छ

–मीनराज वसन्त निकै मेहनती हुनुहुन्छ सहनशील रहनुहुन्छ मेरा बा– पैसा बचाउनुहुन्छ । हलगोरु छन् घरमा आफै हली बन्नुहुन्छ खेत जोत्नुहुन्छ मेरा बा–पैसा बचाउनुहुन्छ । अरूको जस्तै– बाको पनि छ शाही

आहा ! त्यो पो हो दसैँ

-दीपक घिमिरे प्रत्येक वर्ष स्कुलको ड्रेसलाई दसैँमा नयाँ कपडाको रूपमा लगाइन्थ्यो अनि दसैँपछि त्यसैलाई स्कुलको ड्रेसको रूपमा लगाइन्थ्यो । काँचो कपडा मङ-मङ बसाउँथ्यो । त्यो उत्पात मीठो वासनाले भरिएको कपडा

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-८५)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ आत्मसंभाविताः स्तब्धा धनमानमदान्विताः। यजन्मे नामयज्ञैस्ते दम्भेनाविविपूर्वकम्।।१७।। अहंकारं बलं दर्पं कामं क्रोधं च संश्रिताः। मामात्मपरदेहेषु प्रद्विषन्तोऽभ्यसूयका।।१८।। आफैआफ छ औ हठी छ, धन औ मान्‌ले सधैँ मत्त

बास्कोटाले महरा काण्डमा मुख खोले- ‘गल्ती गर्नेलाई कारबाही’

काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पार्टीले काँधमा नबोक्ने बताएका छन् । उनले महराको नाम नलिई व्यक्तिले गर्ने गल्तीको दोषमा पार्टीले काँध नथाप्ने जनाएका थिए

रोशनीमाथि प्रहरीको अनुसन्धान: के के भेट्टीयो ?

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासकोआरोप लगाएकी रोशनी शाहीमाथि प्रहरीले अनुसन्धानलाई गति दिएको बुझिएको छ । घटनाबारे गहिरो अनुसन्धान अगाडि बढाएको प्रहरीले रोशनीको विगत र वर्तमानको गतिविधिबारे अनुसन्धान गरेको

चित्रबहादुर भन्छन: संघीयताले देश बेहाल भयो, खारेज गर्न ढिला नगरौं

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देशको बेहाल भएकाले यसलाई छिट्टै खारेज गर्नुपर्ने छन्। उनले देश खोक्रो भएको जिकिर पनि गरेका छन् । राष्ट्रिय जनमोर्चा जैमिनी नगर कमिटीले

रोशनी शाहीले बयान फेरेकोबारे गम्भीर अनुसन्धान गर्न १७ संस्थाको सामुहिक माग

काठमाडौं- महिला तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थाले रोशनी शाही घटनाबारे मानव अधिकार आयोग र राष्ट्रिय महिला आयोगलाई ध्यानाकर्षण गराएका छन्। बिहीबार १७ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति निकाल्दै घटनाको

यसरी बने अनिष थापा ‘लिगलिगे राजा’

काठमाडौं- अनिष थापामगर लिगलिगे राजा घोषित भएका छन् । बिहिबार गोरखामा सम्पन्न लिगलिगे दौड प्रतियोगितामा सबैभन्दा पहिले दौड पूरा गर्दै अनिष राजा बनेका हुन् । लमजुङ घर भएका अनिष भारतीय

टेष्ट क्रिकेटमा भारतको दबदबा

काठमाडौं । दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्ट क्रिकेट भारतको पकडमा गएको छ । विशाखापट्नमको घरेलु मैदानमा भारतले टस जितेर पहिले ब्याटङ गर्दै ७ विकेटको नोक्सानीमा ५०२ रन बनाएर इनिङ समाप्तिको

एक युवतीको बलात्कार गरी हत्या

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।       इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक

मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना: डेंगु लागेको आशंका

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । शाक्य डेंगु लागेको आशंका भएपछी अस्पताल भर्ना भएका हुन् । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्य परिक्षण सुरु

महरालाई अनुशासनको कारबाही गर्ने तयारी

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई अनुशासनको कारबाही गर्ने भएको छ । बलात्कार आरोप लागेका महरालाई नेकपा सचिवालय बैठकले सभामुख र सांसद