
काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनफिङ आउने खबरले काठमाडौंका मुख्य सडक फेरिएका छन्। यही असोज अन्तिम साता काठमाडौं आउने भएका उनको स्वागतका लागि रातारात काठमाडौंका स्वरूप फेरिएको हो। उनलाई स्वागत

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारलाई आफ्ना माग पूरा गर्न दुई साताकाे अल्टिमेटम दिएका छन्। आइतबार विज्ञप्ति जारी गर्दै आफूसँग १६ औँ अनशनका क्रममा भएका सम्झौता

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई रोशनी शाहीमाथि जर्बजस्ती गरिएको अभियोगमा छानविनका लागि प्रहरीले पक्राउ गरेको हो । महरा प्रकरणमा यो आठ दिनमा रोशनी शाहीको

काठमाडौं – यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

काठमाडौं। यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सम्बोधन गरेर समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महराको नाममा एक पत्र लेखेका छन् । उनले

काठमाडौं- यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ । पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी दिएपछि प्रहरी आरोपमाथि

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ कट्ववम्ललवणात्युष्णतीक्ष्णरूक्षविदाहिनः। आहारा राजसस्येष्टा दुःखशोकामयप्रदाः।।९।। यातयामं गतरसं पूति पर्युषितं च यत्। उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम्।।१०।। चर्को औ अमिलो, तीखो अति रूखो, पोल्ने र पीरो सब व्याधि,

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ अथ सप्तदशोऽध्यायः अर्जुन उवाच ये शास्त्रविधिमुत्सृज्य यजन्ते श्रद्धयान्विताः। तेषां निष्ठा तु का कृष्ण सत्त्वमाहो रजस्तमः।।१।। सोध्छन् अर्जुन भक्तिसाथ, कतिले देवादि पुज्छन् तर छोड्छन् शास्त्रविधान, ती

ललितपुर । ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा गएराति प्रहरीले उनीहरूलाई खालबाटै पक्राउ गरेको हो ।

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकन राजदूत रेड्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा भएको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नेपाल र

काठमाडौं । प्रहरीले १५ किलो नक्कली चाँदीसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटा छन् । महानगरीय

काठमाडौं । नेपाली सेनाले दसैंको अवसर पारेर सर्वसाधारणका लागि निःशुल्क बस सेवा संचालन गर्ने भएको छ । दसैंको टीकाको दिन उपत्यकामा यात्रा गर्ने यात्रुलाई सहज सुविधा दिन भन्दै सेनाले विभिन्न