मुख्य डेस्क, Author at Himal Post - Page 41 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

अहिलेसम्म कसैले बोलाएर केही दिएको छैन, जे पाएको छु सबै लडेर पाएको छु- गगन थापा

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई बोलाएर अर्थमन्त्री बन्न आग्रह नगरेको बताएका छन् । शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा

प्रचण्डको न्यायपूर्ण कदम- प्रहरीमा नयाँ सिस्टमको सुरुवात

काठमाडौं- सरकारले आज (शुक्रबार) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सरकारको यो कदमलाई न्यायपूर्ण निर्णय मानिएको छ । विगतमा पहिलो वरीयतामा रहेकाहरुलाई छाडेर आईजीपी नियुक्त गर्ने अभ्यास हुँदै

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता छैन- माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन्। शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका

अब एमालेले एक्लै बहुमत ल्याउँ- केपी शर्मा ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एमाले एक्लैले कम्तीमा ५१ प्रतिशत बहुमत सिट जित्ने लक्ष्यका साथ पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको बताएका

रास्वपाले वैशाख १० गतेको उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने, यी हुन् कमान्डर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने निर्णय गरेको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले चितवन–२, बारा–२, तनहुँ–१ मा

अर्घाखाँचीका बसन्त- १७ पटक पुरस्कार, एआईजी भएको चौथो दिनमै आईजीपी

प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त वहादुर कुँवर ३० औं प्रहरी महानिरीक्षकमा पदोन्नति भएका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले शनिबारबाट लागू हुने गरी कुँवरलाई आईजीपीमा बढुवा गरेको हो। कुँवर कम्तिमा

तीन मन्त्री र एक मुख्यमन्त्री नपाए नेकपा एस सरकारमा नजाने

पाँचथर । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीय सरकारमा तीन मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्री पाएमात्रै आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । शुक्रबार पाँचथरमा पत्रकारहरुसँग कुरा गर्दै

टिल्ल जाँड खायो, को हो तपाईं? भन्दा म एमालेको नेता हो भन्छ- केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई आचरण र आनीबानीमा ख्याल गर्न निर्देशन दिएका छन्। गृहजिल्ला झापामा शुक्रबार आयोजित मिसन ग्रासरुट अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आचरण

बसन्त कुँवर प्रहरी महानिरीक्षकमा नियुक्त

काठमाडौँ- सरकारले प्रहरी महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको

राहुल गान्धीको सांसद पद पनि खारेज

चार वर्ष पुरानो मानहानीको मुद्दामा अदालतले दुई वर्षको जेल सजाय सुनाएसँगै भारतीय राष्ट्रिय कांग्रेसमा पूर्वअध्यक्ष राहुल गान्धीको सांसद पद रद्द भएको छ। भारतीय लोकसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै राहुल

अब लुम्बिनीमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने

लुम्बिनी प्रदेशमा नयाँ गठबन्धनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीको दावी गरिरहेको बेला नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। संसदीय दलको शुक्रबार बिहान लुम्बिनीमा बसेको बैठकले कांग्रेसको

दलित समुदायलाई आरक्षण दिँदासम्म उत्पीडनको अन्त्य हुँदैन- वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले दलित समुदायलाई जातको आधारमा आरक्षण दिँदासम्म उनीहरुमाथि भएको उत्पीडनको अन्त्य नहुने बताएका छन् । शुक्रबार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले