मुख्य डेस्क, Author at Himal Post - Page 402 of 574 Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

मुख्य डेस्क

चाडपर्वमा बजार अनुगमन भएन

विशाल पाण्डेय / सुखड चाडपर्वका बेला बिशेष निगरानी गर्नु पर्ने बजार अनुगमन यसपालि भने हुन सकेको छैन । कैलालीको हाईवे क्षेत्रका बिभिन्न बजारहरुमा यसपाली अनुगमन नभएको पाईएको छ । चाडपर्व

राष्ट्रिय पोशाक संरक्षण महा-अभियानद्वारा १० अभियन्ता सम्मानित

काठमाडौं- राष्ट्रिय पोशाक संरक्षण महा-अभियान नेपालले समाजमा विभिन्न अभियानले टेवा पुर्‍याएका १० जना अभियन्ताहरूलाई सम्मान गरेको छ । स्वास्थ्य, वातावरण, र समाज निर्माणमा टेवा पुर्‍याएका विभिन्न अभियन्ताहरूलाई एक समारोहका बिच

गुल्मीमा भैलो टोली बोकेको ट्याक्टर दुर्घटना, १५ घाइते

गुल्मी :गुल्मीको इस्मामा ट्याक्टर दुर्घटनामा भएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइते हुने मध्ये ४ जनाको अवस्था गम्भीर रहेकाे छ। देउसी भैलो खेल्न हिडेका समूह बोकेको

तरुण दलका अध्यक्षको कदम गलत: शेखर कोइराला

काठमाडौं– नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले तरुण दलमा भएको विवाद स्वाभाविक भन्दै अध्यक्ष जितजंग बस्नेतको कदमलाई गलत भएको बताएका छन् । बस्नेतले आफ्नो अधिकार क्षेत्र पार गरेको पनि कोइरालाले बताए।

नेकपा चितवनमा उम्मेदवार फाइनल

भरतपुर । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले उम्मेदवार घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ खैरहनी नगरपालिका वडा नं ४ र वडा नं ५

बादलका छोरा निर्मलाको हत्यारा भएको शंका छ: बस्नेत

ललितपुर – नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा गृहमन्त्री रामबहादुर थापाका छोरा पनि हुनसक्ने बताएका छन्। कञ्चनपुरकी बालिका पन्तको हत्यारा अझै पनि पत्ता नलागिरहेका बेला तरुणदलका अध्यक्षले

शेखर कोइरालाको नजरमा यस्ता छन् देउवाका महान गल्ती

काठमाडौं- नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा उनले

लक्ष्मीपूजा गर्ने तरिका

काठमाडौं- आज घरघरमा लक्ष्मीको पूजा गरिन्छ । कात्तिक महिनाको शुक्लपक्ष पूर्णिमासम्म यो पर्व मनाइन्छ । यो अमावस्य पर्व अर्थात कालो औशीको रात भन्ने बुझिन्छ । तर यो कालो औंशीको रातलाई

अमेरिका तर्साउने राष्ट्रपति भण्डारीको त्यो सम्बोधन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले २५ असोज ०७६ साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित राजकीय भोजमा सम्बोधन गरिन्, ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजमा सी विचारधारा जनताकेन्द्रित विकासको एक महत्वपूर्ण

१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट

काठमाडौं- काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको सङ्ख्या २८ बाट बढाएर ४५ वटा पु¥याउने प्रस्ताव गरेका छन् । महाधिवेशसनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ

एमाले र माओवादीले छुट्टाछुट्टै उठाउँछन् लेबी

काठमाडौं- नेकपा गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि तत्कालीन एमाले र माओवादीले फरक फरक लेबी उठाउँदै आएका छन्। एमालले प्रतिसांसद १३ हजार र माओवादीले १२ हजारका दरले लेबी उठाउँदै

घोडाघोडी कपको उपाधी आयोजकको पोल्टामा

विशाल पाण्डेय / सुखड ।‘प्रथम आमन्त्रीत घोडाघोडी कप -२०७६ फुटबल प्रतियोगिताको उपाधी आयोजक घोडाघोडी क्लबले हात पारेको छ । शुक्रबार सुखडमा भएको खेलमैदानमा चिरप्रतिद्वन्द्वी सहारा क्लब पहलमानपुरलाई एक का विरुद्ध