एमाले र माओवादीले छुट्टाछुट्टै उठाउँछन् लेबी - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

एमाले र माओवादीले छुट्टाछुट्टै उठाउँछन् लेबी



काठमाडौं- नेकपा गठन भएको डेढ वर्ष पुग्न लाग्दा पनि तत्कालीन एमाले र माओवादीले फरक फरक लेबी उठाउँदै आएका छन्।

एमालले प्रतिसांसद १३ हजार र माओवादीले १२ हजारका दरले लेबी उठाउँदै आएका छन्। यो खबर आजको नयाँ पत्रिकाले छापेको छ।

पार्टी एकता नटुंगिदा लेबी पनि नटुंगिएको नेकपा कार्यालय सचिव श्रीराम ढकालले बताए।