मुख्य डेस्क, Author at Himal Post - Page 399 of 573 Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

मुख्य डेस्क

आईसीयूमा किन गरिँदैछ प्रधानमन्त्रीको उपचार, कस्तो छ अवस्था ?

काठमाडौं । मंगलवारदेखि अस्वस्थ बनेका प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालको आईसीयूकक्षमा उपचार भैरहेको छ । बुधबार बिहानै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर उपचार गरिरहेको स्रोतले

ज्ञानेन्द्र मल्ल बने क्रिकेट टिमको कप्तान

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ। यसअघिका कप्तान पारस खड्काले टिमको कप्तानीबाट राजीनामा दिएपछि नेपाल क्रिकेस संघ( क्यानले) मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो। अर्काे निर्णय

रित गौतम नेपाली यू–१९ को कप्तान: यस्तो बन्यो टोली

काठमाडौं । भारतको हैदराबादमा हुन लागेको यूू–१९ च्यालेन्जर सिरिजका लागि नेपाली यू–१९ ‘ए’ क्रिकेट टोली घोषणा भएको छ । कात्तिक २५ गतेबाट सूरु हुने यूू–१९ च्यालेन्जर सिरिजका लागि रित गौतमको

ग्राण्डी अस्पतालमा ओलीको उपचार हुँदै: यस्तो छ अवस्था

काठमाडौं : स्वास्थ्यमा गम्भीर स्वास्थ्य समस्या देखिँदा सिंगापुर र अन्य देशमा जाने गरेका ओलीको नेपालमा पनि उपचार जारी छ। यसअघि सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी

मोदी, कोहली लगायत दर्जनौं हस्तीमाथि आतंकवादी हमलाको खतरा

एजेन्सी । राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीमाथि आतंकवादी हमलाको अशंका रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार, राष्ट्रिय जाँच

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखियो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । मृर्गाैला प्रत्यारोपण गरेपछि उनको स्वास्थ्य संवेदनशील देखिने गरेको छ । बुधबारबाट स्वास्थ्यमा समस्या देखिएको स्रोतले जनाएको छ । दशैंतिहारको टीका

अबको एक दशक पर्यटन वर्ष मनाउने अभियान: योगेश भट्टराई

जनकपुरधाम – भ्रमण वर्ष २०२० नेपाललाई पर्यटकको आकर्षणको केन्द्रमा राख्ने प्रयासको थालनी मात्रै रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताएका छन् । बुधबार पत्रकार महासंघ धनुषा शाखाले

जुन खेललाई माया गर्छु त्यही खेलबाट प्रतिबन्धित गरिएको छ: शकिब

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले बंगलादेशका कप्तान तथा एकदिवसिय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा रहेका शकिब अल हसनमाथि मंगलबार प्रतिबन्ध लगाएको छ । प्रतिवन्धपछि हसनले आफूमाथि लागेको प्रतिबन्ध स्वीकार भएको

पढ्नकै लागि सिङ्गापुर पुगे गगन थापा, सिङ्गापुरमै भाइटिका

काठमाडौँ–नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । यसअघि उनि अध्ययनकै लागि अमेरिका पुगेका थिए । थापाले सामाजिक सञ्जालमार्फत आफू अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका

ह्वात्तै घट्यो तरकारीको मूल्य

काठमाडौं- तिहार लगत्तै तरकारीको भाउमा भारी गिरावट आएको छ । मूल्यमा गिरावट आएसँगै उपभोक्ताले भने राहत महशुस गरेका छन्। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कुनै-कुनै तरकारीको मूल्यमा

खोटाङमा बस दुर्घटना, १५ घाइते, दुई गम्भीर

काठमाडौं । खोटाङमा बस दुर्घटना भएको छ । आज बिहान खोटाङको सदरमुकामबाट विराटनगर जान लागेको यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  घाइते मध्ये दुई जनाको अवस्था

अर्कै ग्रहबाट आएका ‘मेस्सी’

एजेन्सी- रियल भालाडोलिडबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सी ‘अर्कै ग्रहबाट आएको’ उनका समकक्षी अर्टुरो भिडालले टिप्पणी गरेका छन् । मेस्सीले दुई गोल गर्नुका साथै दुईवटा गोलको अवसर सृजना गर्दा