मुख्य डेस्क, Author at Himal Post - Page 380 of 574 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुख्य डेस्क

भारतका उद्योगमन्त्रीले दिए राजीनामा

काठमाडौं- भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलबाट राजीनामा दिएका छन्। उनी शिवसेना पार्टीका तर्फबाट लोकसभाका सांसद हुन्। सावन्त मोदी सरकारमा ठूला उद्योगमन्त्री थिए। उनले सामाजिक सञ्जाल

एआईजी ठूले राई प्राधिकरणको सीईओ बन्ने

काठमाडौं- ऐन बनेको २० महिनापछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि आवेदन माग गरिएको छ। गृहमन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ)का लागि २०७६ कात्तिक ८ मा आवेदन

जनार्दन शर्मा र पम्फा भुसाल ‘इन’ वर्षमान ‘चेन्ज’

काठमाडौं- प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद्को व्यापक पुनर्गठन गर्ने तयारीमा लागेका छन्। मन्त्रिपरिषद् पुनर्गठन १४ मंसिरको उपनिर्वाचन अघि कि पछि भन्ने मात्र टुंगो लागेको छैन। ओली वर्तमान मन्त्रिपरिषद्मा व्यापक परिवर्तन गरेर

रक्सोल नाका बन्द गर्ने तयारी

काठमाडौं- भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक गर्ने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि वीरगञ्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ।

सीमा विवाद समाधान गर्न भारत सकारात्मक

काठमाडौं- नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ। नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने

सिमा मिचिएकाबारे सेनाको कदम

काठमाडौं- भारतको नयाँ राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो।

भिम रावलले भने, ‘राजा महेन्द्रले गल्ति गरेका होइनन’

काठमाडौं- नेकपाका स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले तत्कालीन राजा महेन्द्रले कालापानी भारतलाई दिएको भन्ने कुरा गलत भएको बताएका छन्। रिपोटर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले भने ‘तत्कालीन

इमरान खानले भने, भारत र पाकिस्तान मिलेर अगाडी बढौं

एजेन्सी : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दक्षिण एसियाली समृद्धि कश्मीर द्वन्द्व समाधानसँग सम्बन्धित भएको बताएका छन् । यसका लागि पाकिस्तान र भारत शान्तिको सहअस्तित्व हुनुपर्नेमा उनले जोड दिएका थिए ।

प्रधानमन्त्रीको तयारी- सबै मन्त्रीको सामुहिक राजिनामा

काठमाडौं – सोमबार सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने तयारी भैरहेको छ । सोमबार सचिवालय बैठक बसी यस्तो निर्देशन गर्ने तयारी गरिएको हो। सोमबार बिहान सचिवालय बैठक बोलाइएको र बैठकमा

मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परि दुई जना घाइते भएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका -१ डोडा नदिको पुलमा आइतबार दिउँसो मोटरसाइकल र जिप एक आपसमा ठोक्किएर

मेसीको ह्याट्रिक, बार्सिलोना र रियलको सानदार जित

एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनिस महारथी क्लब बार्सिलोना र रियल मड्रिडले आ-आफ्ना खेलमा प्रभावशाली जित निकालेका छन्। साविक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ४-१ ले

‘फास्ट ट्रयाक’मा के गर्दैछन प्रधानमन्त्री ?

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्र्याक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् । छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।