एआईजी ठूले राई प्राधिकरणको सीईओ बन्ने - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

एआईजी ठूले राई प्राधिकरणको सीईओ बन्ने



काठमाडौं- ऐन बनेको २० महिनापछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि आवेदन माग गरिएको छ।

गृहमन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ)का लागि २०७६ कात्तिक ८ मा आवेदन माग गरेको थियो।

प्राधिकरणको सीईओका लागि नेपाल प्रहरीका एआईजी ठूले राईले पनि आवेदन दिएको समाचार भनेर आज सोमबार प्रकाशित साँघु साप्ताहिकले लेखेको छ।

प्रहरी प्रधान कार्यालयको स्वीकृति लिएर उनले आवेदन दिएका हुन्। आफू कार्यरत संघ संस्थाको अनुमति लिएर आवेदन दिन सकिने सूचनामा उल्लेख छ।