मुख्य डेस्क, Author at Himal Post - Page 370 of 574 Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

मुख्य डेस्क

जनताले नपत्याएका वामदेव र नारायणकाजीलाई नेकपाको चिट्ठा

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा

आलमको साम्राज्य सकिनै लाग्दा प्रहरीसँग भएको त्यो लफडा

आलमः म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ । प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ । आलम: (झर्किंदै):म अन्त जान्नँ । प्रहरीः तपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ

ओबामाको चेतावनी: जनताले सबै च्यातेर फाल्न सक्छन

वाशिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका राष्ट्रपति पदका सम्भावित उमेदवारप्रति लक्षित गर्दै वास्तविकतामा आधारित बाहेकका नीति भन्दै नहिंड्न चेतावनी दिएका छन् । उनीहरुले त्यसो भनेमा डेमोक्र्याट मतदातासमेत भड्किन

रोनाल्डोले भने: म ब्राजिलको टोलीमा थिएँ भने थप पाँच विश्वकप जितिन्थ्यो

एजेन्सी – युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफू ब्राजिलको राष्ट्रिय टोलीमा भएको भए देशले थप पाँच विश्वकप जित्ने थियो भन्दै जिस्कने गरेको उनको क्लबका समकक्षी ड्यानिलोले बताएका छन् । रोनाल्डोले

सन्दिपको टोलीले जित निकाल्यो

नेपालका स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दिप लामिछानेको टोली कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबुधाबीमा शनिबार राति भएको पहिलो खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई

हटाउने भनिएका मन्त्री नै ‘ठुलो स्वर’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरूले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ। एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरू भए

तरुणदल सिध्याउने नेताकै ‘मिशन’

नेपाली काँग्रेस जति लथालिङ्ग छ त्यति नै लथालिङ्ग छन् भ्रातृ सङ्गठनहरू । पार्टीका नेता जति गैर जिम्मेवार छन् त्यो भन्दा बढी गैर जिम्मेवार छन् भ्रातृ सङ्गठनका नेताहरू । सबैभन्दा भद्रगोल

प्रधानमन्त्री ओलीको रिपोर्टमा के देखियो ?

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले शनिबार मृगौलाको पुन डायलासिस गराएका छन् । ग्राण्डी अस्पतालमा ओलीको तेश्रो डाइलासिस गरिएको हो । यसअघि गत १३ र १४ कात्तिकमा प्रधानमन्त्रीले डाइलासिस गराएका थिए ।

जेलमा पनि सुख पाएनन् आलमले, रेकर्ड र निगरानी गरिने

काठमाडौं– बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकाहरूलाई इट्टा भट्टामा हालेर जिउँदै जलाएको प्रकरणमा जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि जेल चलान गरिएका काँग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमले

‘मेरा केहि सपना छैनन्, अब पोखरेलीका सपना नै मेरा हुन्’

कास्की । देशभर चाँसो र चर्चाको विषय बनेको कास्की २ मा यतिखेर चुनावी माहोलको तापक्रम निकै बढेको छ । त्यहाँका उम्मेद्वारहरूलाई पनि भ्याई नभ्याई छ । कास्की २ मा नेकपा

पर्यटनमन्त्री भट्टराईले दिए ७१ देशका प्रतिनिधिलाई निम्तो

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले संरक्षण क्षेत्रमा लागेका ७१ देशका प्रतिनिधिलाई नेपालमा मनाउन लागिएको भ्रमण वर्षको निम्तो आफ्नो देशमा पु¥याइदिन आग्रह गरेका छन् । नवौँ चितवनस्थित सौराहमा

सन्दीप लामिछानेले पहिलो बलमै लिए विकेट

काठमाडौं- नेपाली स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिएका छन् । टी–१० मा सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिएका हुन् । चौथौं ओभरमा आएका सन्दीपले पहिलो