मुख्य डेस्क, Author at Himal Post - Page 369 of 574 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुख्य डेस्क

भूमि र भारतीय फौज दुबै फिर्ता गर्छौं: प्रधानमन्त्री ओली

काठमाडौँ । नेपालले भूभाग भारतले हालै जारी गरेको नयाँ नक्सामा राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूभाग अलिकति पनि नछोड्ने बताएका छन् ।  नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको

प्रधानमन्त्री ओली र तेन्दुल्करबीच के भयो कुरा ?

काठमाडौँ । प्रधानमनत्री केपी शर्मा ओली र भारतीय क्रिकेटर सचिन तेन्दुल्करबची भेट भएको छ । सचिन ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।  शुक्रबार बेलुका नेपाल आएका तेन्दुल्करले

गौतम गम्भीर हराएको भन्दै रुख-रुखमा पोष्टर

एजेन्सी- भारतीय जनता पार्टीका सासंद तथा पूर्वकिक्रेटर गौतम गम्भीर हराएको भन्दै पोष्टर दिल्लीका सडकछेउका रुखहरूमा टाँसिएका छन्। गत शुक्रबार वायु प्रदुषणको विषयमा बसेको शहरी विकास संसदीय समितिको बैठक छुटाएपछि दिल्लीवासीले

बिल गेट्स फ्री बने विश्वको धनी, बेजोस धेरै पछाडी

एजेन्सी-शुक्रबार विश्वकै धनीमा अमेजनका सीईओ जेफ बेजोसलाई बिल गेट्सले पछि पारेका छन् । उक्त दिन उनको कुल सम्पत्ति ११० अर्ब डलर पुगेको ब्लूमबर्ग बिलियिनर सूचकले देखाएको छ । दुई वर्षको

नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– अनिश्चित बनेको नेकपाको सचिवालय बैठक बस्ने भएको छ। पटक पटक स्थगित हुदै आएको सचिवालय बैठक आइतबार बस्ने तय भएको हो । स्रोतका अनुसार अपरान्ह ४ बजेपछि बस्ने तयारी भैरहेको

एनआरएनले ८० देशका भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ । भारतले सार्वजनिक गरेको विवादित नक्सामा नेपालको भूभाग समेटिएको बिरोधमा विश्वभरका गैरआवासीय नेपालीले विरोधमा उत्रिएका छन् । विश्वभर छरिएर रहेका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गरेका छन् । विश्वभरका

नेपालमा रमाएका सचिन तेन्दुलकर

काठमाडौं । क्रिकेटका महारथी सचिन तेन्दुलकरले आज पशुपति दर्शन गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुलकरले शनिवार टियु मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आज बिहानै उनी पशुपति दर्शनका लागि पुगेका

धरासायी बन्दै भारतमा वोडाफोन: ७४ हजार करोड घाटा

बीबीसी । भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा पर्ने वोडाफोन—इण्डियाको दोस्रो त्रैमासिक रेकर्डमा ७४ हजार करोड रुपैयाँ घाटा भएको पाइएको छ । अर्थशास्त्री विवेक कौलका अनुसार १ अर्ब भन्दा बढी मोबाइल

सिद्धार्थ जबरा बने व्यक्तिगततर्फ ठुलो करदाता (सूचीसहित)

काठमाडौं : नेपालको सबैभन्दा बढी कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। आठौँ कर दिवसको अवसर पारेर आन्तरिका राजश्व विभागले सूची सार्वजनिक गरेको हो । सुर्य नेपाल करदाताको पहिलो नम्बरमा

जनताले नपत्याएका वामदेव र नारायणकाजीलाई नेकपाको चिट्ठा

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा

आलमको साम्राज्य सकिनै लाग्दा प्रहरीसँग भएको त्यो लफडा

आलमः म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ । प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ । आलम: (झर्किंदै):म अन्त जान्नँ । प्रहरीः तपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ

ओबामाको चेतावनी: जनताले सबै च्यातेर फाल्न सक्छन

वाशिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका राष्ट्रपति पदका सम्भावित उमेदवारप्रति लक्षित गर्दै वास्तविकतामा आधारित बाहेकका नीति भन्दै नहिंड्न चेतावनी दिएका छन् । उनीहरुले त्यसो भनेमा डेमोक्र्याट मतदातासमेत भड्किन