काठमाडौँ । भारतले सार्वजनिक गरेको विवादित नक्सामा नेपालको भूभाग समेटिएको बिरोधमा विश्वभरका गैरआवासीय नेपालीले विरोधमा उत्रिएका छन् । विश्वभर छरिएर रहेका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गरेका छन् । विश्वभरका
काठमाडौं । क्रिकेटका महारथी सचिन तेन्दुलकरले आज पशुपति दर्शन गरेका छन्। शुक्रबार बेलुका नेपाल आएका तेन्दुलकरले शनिवार टियु मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए। आज बिहानै उनी पशुपति दर्शनका लागि पुगेका
बीबीसी । भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा पर्ने वोडाफोन—इण्डियाको दोस्रो त्रैमासिक रेकर्डमा ७४ हजार करोड रुपैयाँ घाटा भएको पाइएको छ । अर्थशास्त्री विवेक कौलका अनुसार १ अर्ब भन्दा बढी मोबाइल
काठमाडौं : नेपालको सबैभन्दा बढी कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। आठौँ कर दिवसको अवसर पारेर आन्तरिका राजश्व विभागले सूची सार्वजनिक गरेको हो । सुर्य नेपाल करदाताको पहिलो नम्बरमा
काठमाडौं– प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेबारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्णरुपमा आराममा
आलमः म रौतहट कारागारमा बस्छु, अन्त जान्नँ । प्रहरीः तपाईंलाई अरू नै कारागारमा राख्ने आदेश छ । आलम: (झर्किंदै):म अन्त जान्नँ । प्रहरीः तपाईंलाई काठमाडौंको कारागार लैजाने निर्णय भइसकेको छ
वाशिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका राष्ट्रपति पदका सम्भावित उमेदवारप्रति लक्षित गर्दै वास्तविकतामा आधारित बाहेकका नीति भन्दै नहिंड्न चेतावनी दिएका छन् । उनीहरुले त्यसो भनेमा डेमोक्र्याट मतदातासमेत भड्किन
एजेन्सी – युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफू ब्राजिलको राष्ट्रिय टोलीमा भएको भए देशले थप पाँच विश्वकप जित्ने थियो भन्दै जिस्कने गरेको उनको क्लबका समकक्षी ड्यानिलोले बताएका छन् । रोनाल्डोले
नेपालका स्टार क्रिकेटर तथा लेग स्पिनर सन्दिप लामिछानेको टोली कर्नाटका टुसकेर्सले युएईमा जारी टी–१० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । आबुधाबीमा शनिबार राति भएको पहिलो खेलमा कर्नाटकाले दिल्ली बुल्सलाई
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरूले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ। एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरू भए
नेपाली काँग्रेस जति लथालिङ्ग छ त्यति नै लथालिङ्ग छन् भ्रातृ सङ्गठनहरू । पार्टीका नेता जति गैर जिम्मेवार छन् त्यो भन्दा बढी गैर जिम्मेवार छन् भ्रातृ सङ्गठनका नेताहरू । सबैभन्दा भद्रगोल
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले शनिबार मृगौलाको पुन डायलासिस गराएका छन् । ग्राण्डी अस्पतालमा ओलीको तेश्रो डाइलासिस गरिएको हो । यसअघि गत १३ र १४ कात्तिकमा प्रधानमन्त्रीले डाइलासिस गराएका थिए ।