मुख्य डेस्क, Author at Himal Post - Page 362 of 574 Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

मुख्य डेस्क

गोकर्ण विष्टमाथि अन्याय

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको नाम चर्चामा छ । अन्य मन्त्रीसँगै उनलाई समेत हटाउने हल्लाले वैदेशिक रोजगारसँग सम्बन्धित

मन्त्रीमा सुरेन्द्र पाण्डे र जनार्दन शर्माको नाम

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेको मन्त्रिपरिषद हेरफेरमा सुरेन्द्र पाण्डे र जनार्दन शर्माले इन्ट्री गर्ने सम्भावना छ । अहिलेसम्म परिवर्तन गर्ने र हटाउने मन्त्रीहरूको नाम गोप्य राखीए पनि स्रोतले

अब बन्दैनन् प्रचण्ड प्रधानमन्त्री

काठमाडौं- सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना दुईजना अध्यक्षहरूको नयाँ कार्य विभाजन गरेको जनाएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। नयाँ निर्णय अनुसार

अनिश्चित बन्यो मन्त्रिमण्डल पुनर्गठन, के हुन्छ अब ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गर्ने भनेको पुनर्गठन अनिश्चित बनेको छ । प्रधानमन्त्री ओलीले बुधबारै साँझ होटल याक एन्ड यतीमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुपर्ने भएका कारण बुधबार

सामाजिक विकास मन्त्रालयद्धारा सेभ हाउसलाई सहयोग

कैलाली । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेको छ । गोदावरी नगरपालिका -२ अत्तरियामा रहेको अनाथ तथा असहाय बालबालिकाहरुलाई पालनपोषण

प्रचण्डले पार्टीको एकल नेतृत्व गर्ने सहमति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एकल नेतृत्व गर्ने सहमति गरेको छ । बैठक जारी रहेकै बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले

विप्लवका सेक्रेटरीसहित तीन नेता नेकपा प्रवेश

विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङका सेक्रेटरीसहित तीनजना सत्तारुढ नेकपामा प्रवेश गरेका छन्। ‘विप्लव’ समूह परित्याग गर्दै नेकपा प्रवेश गर्नेमा जिल्ला सेक्रेटरी नवराज नेपाल, विराटनगर नगर सदस्य

बैठक सकिने बित्तिकै प्रधानमन्त्री निवास आजै भत्काइने

काठमाडौं- बालुवाटारको प्रधानमन्त्रीको मुख्य निवास बुधबारदेखि भत्काइने भएको छ। नयाँ भवन बनाउनको लागि भत्काउने काम सुरु गरिएको हो । अहिले प्रधानमन्त्री निवासको मुख्य भवनमा मन्त्रिपरिषद्को पुनर्गठनबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को

टुटल र पठाओलाई प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । सरकारले टुटल र पठाओलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । यातायात व्यस्था विभागले सुचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक प्रयोग गर्न नगर्न चेतावनी दिएपछि यस्तो

यसरी पुर्‍याउन सकिन्छ नेपाली बिजुली बाङ्ग्लादेश

बीबीसी- बाङ्ग्लादेशले नेपालमा उत्पादित बिजुली किन्ने चाहना देखाइरहेका बेला ऊर्जाविद्‌हरूले त्यसका लागि भारतसहितको त्रिदेशीय ऊर्जा करिडर बनाउन सुझाव दिएका छन्। भारतीय भूमि भएर मात्रै नेपाली बिजुली पठाउन सकिने भएकोले दुई

कर्मचारीलाई योगेश भट्टराईले भने: तत्काल राजिनामा दिनुस, अदालत गएर नरुनुस

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कर्मचारीहरूलाई राजिनामा दिन निर्देशन दिएका छन् । उनले राजनीतिक नियुक्ति लिएर आएकाहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन् । बुधबार मन्त्रालय मातहतका

सपथग्रहणको तयारी सकियो, पुनर्गठन नै बिलम्ब हुनसक्ने

काठमाडौं- नयाँ बन्ने र परिवर्तन हुने मन्त्रीहरूको सपथग्रहणको लागि राष्ट्रपति कार्यालयमा तयारी भैरहेको छ । तर, एता भने मन्त्रीमण्डल परिवर्तनको कार्यक्रम लम्बिने देखिएको छ। स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरूको सपथको