मुख्य डेस्क, Author at Himal Post - Page 340 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

नेकपा नेताका भाइले भ्रमणमा आएकी विदेशी बालिकालाई बलात्कार गर्न खोजेपछि…

काठमाडौं- नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृष्य

भारत भन्छ: नेपालबाट भारत पस्ने शंकास्पद व्यक्तिहरू ह्वात्तै बढे

नयाँ दिल्ली । भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिबाट भारत जाने तेस्रो देशका शंकास्पद व्यक्तिको संख्या अघिल्लो वर्षभन्दा एकसय प्रतिशतले बढेको दाबी गरेको छ । एसएसबीका महानिर्देशक कुमार राजेश

जिम्बावेका उपराष्ट्रपतिकी पत्नी पक्राउ

एजेन्सी- मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एक जना अधिकारीले सोमबार पुष्टि गरेका छन् ।

दुई दिन हिरासतपछि रिहा भइन् यी बलिउड नायिका

काठमाडौं- मोडल र अभिनेत्री पायल रोहतगीलाई मंगलबार जमानतमा रिहा गरिएको छ। उनलाई भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजस्था पुलिसले अहमदाबादबाट अघिल्लो आइतबार बिहान हिरासतमा लिएको

मासु अभाव देखाएर मूल्य बढाउन जिउँदै गाडियो ३० लाख चल्ला

काठमाडौं- नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। ती चल्लाको मूल्य १५

उपसभामुख तुम्बाहाङ्फे पनि विवादमा

काठमाडौं- उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सामुखको लागि स्वाभाविक उम्मेदवार हुन्। उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन। उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने विषय छलफलकै चरणमा

काठमाडौंमा बेच्न ल्याएको साढे १० करोडको कोकिनसहित एक पक्राउ

काठमाडौं- नेपाली बजारलाई लक्ष्य गरी काठमाडौं भित्र्याइएको ३ किलो कोकिनसहित प्रहरीले एक बोलेभियन महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४१ वर्षीया हेरा आर्तेगा हुन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका

ओलीमाथि स्थायी कमिटी सदस्यहरू खनिए: समस्यामा परे प्रचण्ड

काठमाण्डौ । आइतबारदेखि जारी नेकपाको स्थायी समिति बैठकमा विभिन्न विषय उठान गरिएको छ । एक वर्षपछि बसेको बैठकमा अधिकांश स्थायी कमिटि सदस्यहरुले सरकार र पार्टी संचालनमा भएका कमी कमजोरी उठाएका

“खाद्य सुरक्षाका लागि सबै जिम्मेवार बन्नुपर्छ”

विशाल पाण्डेय / टिकापुर ,कैलालीखाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी रिपोर्टिङ बारे पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको आयोजनामा मंगलबार कैलालीको टीकापुरमा उक्त

महिलाले तरकारीमा बिष हालेर परिवारलाई खुवाएपछि…

बीरगञ्ज । बीरगञ्जमा एउटा सुन्दै अनौठो लाग्ने घटना घटेको छ । घरयासी झगडा हुँदा एक महिलाले तरकारीमा बिष हालेरआफू सहित परिवारका सदस्यलाई खुवाइन् । उक्त बिसले उनै महिलाको ज्यान लियो

पेट्रोलियम पदार्थको फेरी मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्यवृद्धि गरेको भन्दै निगमले डिजेल र मट्टितेलको मूल्य

दिल्लीमा फेरि हिंसा, मोदीको आक्रोशपूर्ण प्रतिक्रिया र अदालतको अस्वीकार

बीबीसी- भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले गुरिल्ला राजनीति बन्द गर्न आग्रह गरेका छन् भने गृहमन्त्री कानुन लागु गर्न दृढ देखिन्छन्। देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला