
काठमाडौं- मोडल र अभिनेत्री पायल रोहतगीलाई मंगलबार जमानतमा रिहा गरिएको छ। उनलाई भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा राजस्था पुलिसले अहमदाबादबाट अघिल्लो आइतबार बिहान हिरासतमा लिएको

काठमाडौं- नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। ती चल्लाको मूल्य १५

काठमाडौं- उपसभामुख शिवमाया तुम्बाहाङ्फेको दावीअनुसार उनी भावी सामुखको लागि स्वाभाविक उम्मेदवार हुन्। उनी आवद्ध दल नेकपाले औपचारिक निर्णय गरिसकेको छैन। उपसभामुख तुम्बाहाङ्फे नै सभामुख होलिन् नहोलिन् भन्ने विषय छलफलकै चरणमा

काठमाडौं- नेपाली बजारलाई लक्ष्य गरी काठमाडौं भित्र्याइएको ३ किलो कोकिनसहित प्रहरीले एक बोलेभियन महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४१ वर्षीया हेरा आर्तेगा हुन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका

काठमाण्डौ । आइतबारदेखि जारी नेकपाको स्थायी समिति बैठकमा विभिन्न विषय उठान गरिएको छ । एक वर्षपछि बसेको बैठकमा अधिकांश स्थायी कमिटि सदस्यहरुले सरकार र पार्टी संचालनमा भएका कमी कमजोरी उठाएका

विशाल पाण्डेय / टिकापुर ,कैलालीखाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी रिपोर्टिङ बारे पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको आयोजनामा मंगलबार कैलालीको टीकापुरमा उक्त

बीरगञ्ज । बीरगञ्जमा एउटा सुन्दै अनौठो लाग्ने घटना घटेको छ । घरयासी झगडा हुँदा एक महिलाले तरकारीमा बिष हालेरआफू सहित परिवारका सदस्यलाई खुवाइन् । उक्त बिसले उनै महिलाको ज्यान लियो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्यवृद्धि गरेको भन्दै निगमले डिजेल र मट्टितेलको मूल्य

बीबीसी- भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्रीले गुरिल्ला राजनीति बन्द गर्न आग्रह गरेका छन् भने गृहमन्त्री कानुन लागु गर्न दृढ देखिन्छन्। देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले श्रम मन्त्री गोकर्ण विष्टलाई हटाइएपश्चात श्रम मन्त्रालय सुस्ताएको निष्कर्ष निकालेको छ। नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायसँग भेटेको केहीबेरमै मंगलबार

काठमाडौं । निजामती सेवामा रहेका ३७ जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठता र कार्यसम्पादन मूल्याङकनका आधारमा उपसचिवहरूको बढुवाका लागि नाम सिफारिस

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषिको औद्योगिकीकरणमा जोड दिएमा छिट्टै समृद्धि हासिल हुने बताएका छन् । अखिल नेपाल किसान महासङ्घले मङ्गलबार आयोजना गरेको ‘कृषि विकास, खाद्य