३७ उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस (नाम सहित) - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

३७ उपसचिवहरू सहसचिवमा बढुवा सिफारिस (नाम सहित)



काठमाडौं । निजामती सेवामा रहेका ३७ जना उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठता र कार्यसम्पादन मूल्याङकनका आधारमा उपसचिवहरूको बढुवाका लागि नाम सिफारिस गरेको हो ।

बढुवा समितिले सोमबारको बैठकले उपसचिवहरूलाई बढुवाको सिफारिस गरेको हो ।

यी हुन् बढुवा सिफारिस हुने सहसचिव