
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक जारी छ। गत मङ्सिर २९ गतेदेखि पार्टी कार्यालय धुम्बाराहीमा भइरहेको बैठकमा स्थायी समिति सदस्यहरूले विभिन्न विषयमा आफ्ना धारणाहरू राखिरहेका छन्। बुधबारको बैठकमा पनि

विशाल पाण्डेय / सुखड । कैलालीमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका- ११ मुर्गवामा ट्याक्टरको ठक्करबाट १२ बर्षीय विशाल बलामी मगरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी

बीबीसी- अस्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सिअस पुगेपछि मङ्गलवार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरूले बताएका छन्। मौसम विभागले मङ्गलवारको तापक्रम यसअघि सन् २०१३ को ज्यानुअरी ७ मा मापन

बीबीसी- पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ । पाकिस्तानी सेनाका पूर्वप्रमुख समेत रहेका मुसर्रफले ४० वर्ष देशको सेवा गरेको र

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठकमा माधवकुमार नेपाल पक्षधर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएको छ । ओलीले एक वर्षसम्म स्थायी कमिटि बैठक समेत

काठमाडौं- पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले परदेशमा पसिना बगाएर मातृभूमिलाई टेवा पुर्याउने सबैलाई सम्मान ब्यक्त गरेका छन्। उनले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा यस्तो बताएका हुन् । दिवसको

काठमाडौं- सुन्दा पनि अचम्म लाग्छ– नेपाल उसै त भारतभन्दा झण्डै २३ गुणा सानो छ। तर, तही सानो देशको राजधानसँग जोडिएको जिल्ला भक्तपुर जिल्लाजत्रा तीनवटा भूमाग दक्षिणी छिमेकीले खर्लप्पै आफ्नो नियन्त्रणमा

काठमाडौँ- नेकपा स्थायी समिति सदस्यहरूले नेतृत्वले विधानभन्दा माथि गएर सामन्तवादी चरित्र देखाएको टिप्पणी गरेका छन् । आइतबारदेखि जारी स्थायी समिति बैठकमा मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदन र

काठमाडौं- नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ । कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका
काठमाडौं- नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको दृष्य

नयाँ दिल्ली । भारतको सशस्त्र सीमा बल (एसएसबी)ले नेपाली भूमिबाट भारत जाने तेस्रो देशका शंकास्पद व्यक्तिको संख्या अघिल्लो वर्षभन्दा एकसय प्रतिशतले बढेको दाबी गरेको छ । एसएसबीका महानिर्देशक कुमार राजेश

एजेन्सी- मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एक जना अधिकारीले सोमबार पुष्टि गरेका छन् ।