काठमाडौं- पाकिस्तानको अदालतले पूर्वसैनिक शासक परवेज मुसर्रफलाई मृत्युदण्ड दिनुअघि मृत्यु भएको खण्डमा उनको शवलाई घिसार्दै संसदबाहिर ल्याएर तीन दिनसम्म झुन्ड्याउन आदेश दिएको छ। मंगलबार उनलाई गम्भीर देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाएको
एजेन्सी- नागरिकता संशोधन कानूनको विरोधमा बिहीबार भारतमा हिंस्रक प्रदर्शन गर्दै प्रदर्शनकारी सडकमा ओर्लिएको बताइएको छ । पटना, दिल्ली, लखनउ सहित कयौं साना ठूला शहरमा प्रदर्शनकारी सडकमा ओर्लिएको बताइएको छ ।
बीबीसी- नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशभरि प्रदर्शन भइरहँदा भारतको गृह मन्त्रालयले आफ्ना अधिकारीहरूको आपत्कालीन बैठक डाकेको छ। अधिकारीहरूले चर्कँदो विरोध प्रदर्शनको सामना गरिरहेका छन्। राजधानी दिल्लीमा मात्रै २० वटाभन्दा बढी
काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको बारे प्रहरीलाई सुराकी नगर्न चेतावनी दिएको छ। बिहिबार गर्दै पार्टीका सेक्रेटरी राजकुमार राईले एक विज्ञप्ति जारी गर्दै
विशाल पाण्डेय / कैलाली ।कैलालीको बर्दगोरीया गाउपालिका-२ मा रहेको असाहयका लागि सहयोगी हातहरु ,नेपालद्बारा संचालित सहारा घरमा बस्दै आएका ६५ वर्षिय वृद्धको मृत्यु भएको छ । करिब ढाइ वर्ष अगाडि
काठमाडौं- नेकपाको स्थायी समितिको बैठकमा गोकर्ण रिसोर्टको विषयले नेताहरूबीच घमासान भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रश्न गर्दै नेताहरूले र्याखर्याख्ती पारेका थिए । पोखरेलले गोकर्ण रिसोर्टको २७ सय
एजेन्सी- अष्ट्रेलियाको जंगलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा गरिएको छ। आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन्। आगलागीका कारण कतिपय
काठमाडौं : सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हिउँदे अधिवेशनबाट एमसिसी पारित हुने बताएका
विशाल पाण्डेय / सुखड,कैलाली । रोजगारीको सिलसिलामा गत साउन १७ गते भारत गएका कैलालीको घोडाघोडी नगरपालिका -४ सिमथरीका ४५ वर्षिय कल्लाने रोकायाको मृत्यु भएपछि उनका ३८ वर्षिय श्रीमती जौमती रोकायासंगै
एजेन्सी- बलिउडकी चर्चित अभिनेत्री हुन् करिश्मा कपुर । तर, विवाहपछि भने उनको करिअर त बर्बाद नै भयो उनको वैवाहिक जीवन पनि बर्बाद हुन पुग्यो । दुई सन्तानकी आमा समेत रहेकी
भरतपुर- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु¥याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ। रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल
काठमाडौं : सरकारका प्रवक्ता एवँ सुचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेपाल भारतको सीमा समस्या समाधान हुन वर्षौ लाग्न सक्ने बताएका छन् । प्रवक्ता बास्कोटाले बिहिबार सरकारका निर्णय सार्वजनिक गर्दै