मुख्य डेस्क, Author at Himal Post - Page 330 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

बिजुलीको तार सर्ट भई घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति

कैैैलाली । जिल्लाको गौरीगङ्गा नगरपालिका-११ मा बिजुलीको तार सर्ट भएर घर गोठ जलेको छ । आज दिउसो करीब ३:३० बजे तिर कान्तीपुर टोलका भाने दमाईको घरमा बिजुलीको तार सर्ट भई

खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिताको आयोजना

विशाल पाण्डेय / बौनिया ,कैलाली ।जिल्लाको बर्दगोरियामा राष्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । “राष्ट्रको शान, युवा तथा खेलकुद बिकासको अभियान” भन्ने नाराका साथ वडा नम्बर ३ मा रहेको

मुख्यमन्त्री भट्टद्वारा तालबन्द क्षेत्रको निरिक्षण

मसुरिया,कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्कालीन जनमुक्ती सेना नेपाल सातौं डिभिजनको मुख्यालय तालबन्दको शनिबार निरीक्षण गरेका छन् । कैलालीको गाैरीगंगा नगरपालिकासँग जोडिएर रहेको तालबन्द क्षेत्रमा मुख्यमन्त्री भट्टले निरीक्षण

फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित एनका क्रिकेट क्लिनिक

एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन ( एनका) ले फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गर्दै क्रिकेट क्लिनिक संचालन गरेको छ। डिसेबिलिटी लिभिङ्ग र साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनसँग सहकार्य गर्दै यहि शनिबार केस्मण्ड

गायिका स्मिता दाहाल र गायक सरोज ओलीको “कमेरोले पोतेको दुई तले घर” सार्वजनिक

काठमाडौं । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको ‘स्वरमा रहेको नयाँ गित “कमेरोले पोतेको ’ सार्वजनिक भएको छ । गज्जबको टिभी युट्युबमार्फत बुधबार उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो

क्यान्सर पीडित मल्लको उपचारका लागि आर्थिक सहयोग

बौनिया,कैलाली । क्यान्सर रोगबाट पीडित शिक्षकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया स्थित बसन्त मुरारी माविका शिक्षक र विद्यार्थीले क्यान्सर पिडित सुरेन्द्रबहादुर मल्लको जीवन रक्षाका

सामुदायिक वनमा लेखा र कार्यालय व्यवस्थापन तालिम सुरु

मसुरिया,कैलाली । कैलालीको गौरीगंगामा सामुदायिक वनमा दोहोरो लेखा तथा कार्यालय व्यवस्थापन सुरु भएको छ । सामुदायिक वन समन्वय समिति गौरीगंगा ८ बढैपुरको अायोजनामा ४ दिने तालिम बिहिबारबाट सुरु भएको हो

विप्लव समूहले यसरी मनायो जनयुद्ध दिवस

मसुरिया ,कैलाली- नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले कैलालीमा विभिन्न कार्यक्रम गरेर २५ औं जनयुद्ध दिवस मनाएको छ । नगर कमिटीको आयोजनामा बिहीबार गौरीगंगाको एक गोप्य स्थानमा जनयुद्ध दिवस मनाईएको हो

सन्देश मुलक ट्राफिक सामाग्री हस्तान्तरण

मसुरिया,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ ले जनचेतनामूलक ट्राफिक सामग्री हस्तान्तरण गरेको छ । वडाको ३० हजार रुपैयाँको सहयोगमा ट्राफिक जनचेतना मुलक तथा ट्राफिक डमी, बोड र कोण

स्ववियु निर्वाचनको नाममा रकम असुल्न खोजेको भन्दै घोडाघोडी क्याम्पसमा तालाबन्दी

सुखड,कैलाली । कैलालीको घोडाघोडी बहमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको नाममा क्याम्पसले रकम असुल्न खोजेको भन्दै तालाबन्दी गरिएको हो । क्याम्पसले आगामी फागुन

प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा चित्तल तस्करीमा प्रयोग भएको भेटिएको छ। विरामी बोक्न वितरण गरेको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग भएको भेटिएको हो । चित्तल तस्करी गर्दै गरेको

झारफुक गर्ने निहुँमा बलात्कार गरेको आरोपमा एकजना पक्राउ

विशाल पाण्डेय / सुखड,कैलाली ।कैलालीको घोडाघोडी नगरपालिका–१ का हरि प्रसाद डगौराले एक १४ वर्षिया युवतीलाई निको पारिदिन्छु भन्दै झारफुक गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको छ। गुरुवा ‘धामीझाँक्री’ रहेका डगौराले