मुख्य डेस्क, Author at Himal Post - Page 321 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

अछाममा बाढीको वितण्डा : ६ जनाको मृत्यु , ११ जनाको खोजीकार्य जारी

कैलाली – बुधवार बिहान १ बजे कैलाश खोलामा आएको बाढीले बगाउँदा बेपत्ता १७ मध्ये ६ जनाको शव फेला परेको छ। अछामको रामारोशन गाउँपालिका ४ का १२ वर्षीय नवीन साउद, वडा

चर्चित देउडा गायिका रेखा जोशीको ‘दारुका पानीले’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चर्चित देउडा गायिका रेखा जोशी र प्रशान्त बि. सि. को स्वरमा रहेको नयाँ देउडा गीत ‘दारुका पानीले’ सार्वजनिक भएको छ । गायक बि. सि. को शब्द तथा के.

अमेरिका निवासी गीतकार न्यौपानेको ‘कम्मरमा पटुकी’ बोलको गीत भिडियो सहित सार्वजनिक

गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार बालकृष्ण न्यौपानेको गीति एल्वम ‘बिहानीको सितल’मा समाविष्ट ‘कम्मरमा पटुकी’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो

निर्मला पन्त हत्या प्रकरणः आठै जनाले पाए सफाइ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातना विरुद्धको कसुरमा मुद्दा खेपिरहेका तत्कालीन प्रहरी उपरीक्षक डिल्ली राज बिष्ट सहित आठै जनाले सफाई

पिपलधारा चौतारीको उपसमिति गठन

गुल्मी- धुर्कोट गाउँपालिका २ पिपलधाराका वैदेशिक रोजगारीमा रहेका युवाद्वारा सञ्चालित सामाजिक कार्य गर्दै आएको सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले उपसमिति गठन गरेको छ । संस्थाका सल्लाहकार

घोडाघोडीमा प्रदर्शन : ‘आगजनी गर्नेलाई कारबाही गर’, ‘बलात्कारिलाई पक्राउ गर’

विशाल पाण्डेय / कैलाली – बलात्कारको आरोपमा फरार रहेकालाई अझै पक्राउ नगरेको भन्दै कैलालीको घोडाघोडीमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल ,घोडाघोडी नगर कमिटी तथा अनेरास्ववियू जिल्ला कमिटी

नेता ओझासहित तिनजना कांग्रेस पार्टीबाट निष्कासित

कैलाली । पूर्वमन्त्री एवम् नेपाली कांग्रेस कैलालीका नेता पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरिएको छ । उनी माथि कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई प्रतिनिधी सभा सदस्यको निर्वाचनमा हराउन भूमिका

थारु समुदायले घोडाघोडीमा यसरी मनाए ‘गुरही’ पर्व (फोटो फिचर)

विशाल पाण्डेय /कैलाली – पश्चिम नेपालमा बसोबास गर्ने तराई क्षेत्रमा थारू समुदायले ‘गुरही’ पर्व मनाएका छन् । यसै क्रममा कैलालीको घोडाघोडी नगरपालिकामा पनि ‘गुरही पर्व’ मनाइएको छ । नगरपालिका भित्र

शुक्रबार देखि कैलालीमा मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्रवार वाट सुरु हुने भएको जिल्ला प्रहरी कर्यालय

बुवाद्बारा आफ्नै छोरी बलात्कारको घटना प्रती नवज्योति क्लबको ध्यानाकर्षण

सुखड,कैलाली – कैलालीमा आफ्नै बाबुले दुई छोरीलाई बलात्कार गरेको घटना प्रती घोडाघोडी नगरपालिका -२ मा रहेको नवज्योति युवा क्लबले ध्यानाकर्षण जनाएको छ ।सोमबार एक विज्ञप्ति मार्फत बाबुले बलात्कार गरेको घटना

पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशद्बारा बचत रकम राज्य कोषमा फिर्ता

कैलाली । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेश सरकारबाट कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सूचना तथा सन्देशहरू प्रकाशन प्रसारण गर्नका लागि प्राप्त अनुदान रकममा बचत भएको २

प्रभु मनि र जल्दी क्यास बिच सम्झौता,भारतबाट अब १५० मै नेपाल पैसा पठाउन सकिने

भारतबाट नेपाल पैसा पठाउनको लागी प्रभु मनि ट्रान्सर्फर भारत र वाइजमेन इम्पेस सर्भिस लिमिटेड (जल्दी क्यास) बिच सम्झौता भएको छ। सम्झौतामा प्रभु बैकबाट भारत प्रमुख सुनिल मिश्र र जल्दी क्यासबाट