
काठमाडौं- पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको भन्दै त्यसको छानबिनका लागि गठन गरिएको संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त

काठमाडौं- भर्खरै मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका कलाकार भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको बताइएको छ ।

विराटनगर- विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगर समक्ष आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । महानगरपालिका कार्यालयले सूचना प्रकासित गरी स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्पत्ति विवरण पेस गर्न भनेको थियो

इलाम- रुघाखोकी र ज्वरो बढेपछि इलामका विद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्। केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको

म्याग्दी- धवलागिरी गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धूम्रपान र सूर्ती सेवन गर्न प्रतिबन्ध लगाइएको छ । वडाका जनप्रतिनिधीहरूको बैठकले जुवातास,धूम्रपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई

काठमाडौं- संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना लगाएर

काठमाडौँ- धरहरा अवलोकनमा निस्किएका सहरी विकास मन्त्री मेटमणि चौधरीले सरकारी कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई थर्काएका छन् । चौधरीले आधा काम नहुँदै तत्कालिन प्रधानमन्त्री ओलीलाई किन उक्साएको भन्दै आफ्नो मातहतका

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले पाठेघरको शल्यक्रिया गरेकी छन् । लामो समयदेखि भारतको राजधानीमा रहेकी आरजुले सोमबार आफ्नो शल्यक्रिया भएको जनाएकी हुन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य

काठमाडौं- पाँच वर्षअघि बिबिसीमा प्रसारण हुने साझा सवाल कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न सोधेर चर्चित बनेका सागर ढकाल संसदीय चुनाव लड्ने तयारीका साथ डडेल्धुरा पुगेका छन्। उनले केही समयअघि प्रधानमन्त्रीविरुद्ध

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ । २०७२ मा एमाले र माओवादीका शीर्ष तहमा सम्वाद हुन नसकिरहेका बेला दोस्रो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वन तथा वातावरणमन्त्री प्रदीप यादवले एक फिल्ममा अभिनय गर्ने भएका छन् । अभिनेता रमित ढुंगानाले बनाउन लागेको फिल्म ‘मुस्कान’मा उनीहरूले अभिनय गर्ने

काठमाडौं- भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा ३ जना युवाले नागरिकता विधेयक र एमसीसीको विरोध गर्दै नाराबाजी गरेका छन्। उनीहरूले नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार शेरबहादुर