अघिल्लाभन्दा फरक थियो आजको भूकम्प - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

अघिल्लाभन्दा फरक थियो आजको भूकम्प



काठमाडौंमा शक्तिशाली भूकम्प झट्का महसुस भएको छ ।

बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । यसपटकको भूकम्प फरक शैलीको भएको सर्वसाधारणले बताएका छन् ।

झट्का ठूलो भएको कारण सर्वसाधारण त्रसित बनेका छन् । भूकम्पलगत्तै सर्वसाधारणहरू घरबाहिर निस्किएर चिच्याएका दृश्य देखिएका थिए ।

केहीले यसपटकको भूकम्प २०७२ सालको महाभूकम्पजस्तै शैलीको भएकाले आफू डराएको बताएका छन् ।

थप विवरण आउन बाँकी

गत साउन १५ मा पनि बिहानै ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

अपडेट: ५.३ रेक्टर स्केलको भूकम्प, भारत र चीनसम्म धक्का महसुस