मुख्य डेस्क, Author at Himal Post - Page 267 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

प्रचण्डका घरबेटीको शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको छ। ललितपुर जिल्ला अदालतले सडक विभागको निर्णय कार्यान्वयनका लागि फुकुवा गरेसँगै सो कम्पनी

बालेनमाथि हर्कको अराजक टिप्पणी: किन भने नालायक ?

इटहरी- सामाजिक संजालमा धरानका स्वतन्त्र मेयर हर्क साम्पाङ काठमाडौंबाट फर्केलगत्तै सामाजिक सञ्जालबाट काठमाडौंका स्वतन्त्र मेयर बालेन शाहलाई कटाक्ष गरे । साम्पाङले कटाक्ष गरेपछि दुई मेयरबीचमा जुहारी नै चल्यो । जुहारीको

बालेन शाह र हर्क सम्पाङको केट्केटी पारा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङले केट्केटी पारा देखाएका छन् । उनीहरूबीच फेसबुकमा घोचपेच भएको छ। धरानका मेयर सम्पाङले सामाजिक सञ्जालमा काठमाडौंलाई लक्षित गर्दै स्टाटस

आफ्ना कर्तुत ढाकछोप गर्न अर्काको चरित्रहत्या गर्दै मेयर थापाका दाजुभाई

काठमाडौं- भ्रष्टाचार र अनियमितताको अखडा बनेको सर्लाहीको बागमती नगरपालिका पोल खुल्ने डरले चरित्रहत्यामा उत्रिएको छ । मेयर भरत कुमार थापाले गरेका अनियमितताबारे हिमालपोस्टले समाचार प्रकाशन गरेपछि नगरपालिकामै उनी बदनाम बनेका

बाबुराम र वामदेवका सर्तबारे छलफल गर्न माओवादीले बोलायो बैठक

काठमाडौं- नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । नेपाल समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानले राखेका ‘सर्त’हरूका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक दिउँसो

रवि लामिछानेको पार्टीद्वारा प्रदेशसभा निर्वाचन बहिस्कार

रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा

यी हुन् एमालेले चुनावमा उठाउने पाँच एजेण्डा

गलकोट- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले पाँच एजेण्डा लिएर चुनावका लागि जनताकोमा जान लागेको बताएका छन् । उनले अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच

बालेन शाहले उठाए प्रचण्डको नैतिकतामाथि प्रश्न

काठमाडौं- काठमाडौंको फोहोर लैजाने ककनीको बाटो नबनेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति अस्न्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा ककनी

प्रचण्डको पूजा गर्ने दिन आउँदैछ: वर्षमान पुन

रामेछाप । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा शालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन् । १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

काठमाडौं- सर्लाहीको बागमती नगरपालिका यतिबेला चर्चाको शिखरमा छ । यससँगै माओवादी केन्द्रका नेता तथा उक्त पालिकाका मेयर भरत कुमार थापा विवादित बनेका छन् । अख्तियार अनुसन्धान आयोग र सार्वजनिक लेखा

जसपाका पूर्वमन्त्री नै एमालेमा प्रवेश

काठमाडौं- जनता समाजवादी पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री नै नेकपा एमालेमा प्रवेश गरेका छन् । पूर्वमन्त्री विजय यादव नेकपा एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले बाँकेको जिल्लास्तरीय प्रशिक्षणमा

वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने

काठमाडौं- नयाँ पार्टी बनाउने अभ्यास गरेका नेता वामदेव गौतम पनि माओवादी केन्द्रसँग मिल्ने भएका छन् । आउँदो संघीय तथा प्रदेशासभा निर्वाचनमा बामदेव माओवादी केन्द्रकै चुनाव चिह्नबाट प्रतिष्पर्धामा उत्रिने भएका हुन्