मुख्य डेस्क, Author at Himal Post - Page 237 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

प्रहरी भन्छ- सन्दीप लामिछाने कहाँबाट नेपाल छिर्छन् ‘कन्फर्म’ छैन

क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई प्रहरीले कालो सूचीमा राखेको हो । नेपाल आउनासाथ उनलाई पक्राउ गर्ने गरी कालो सूचीमा

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पित गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर

प्रचण्डले सिकाए युवाहरूलाई सफलताका सुत्र

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले १० वर्ष युद्धको नेतृत्व गरेको भन्दै आफूलाई गौरवशाली ठान्ने गरेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने,

सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापति शर्माले दिए निर्देशन

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी

एकीकृत समाजवादीका अर्थ विभागका उपप्रमुख नै एमालेमा फर्किए

रुपन्देही- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई नेकपा एमालेमा फर्किएका छन् । समाजवादीको अर्थ विभागका उपप्रमुख समेत रहेका चापागांई आइतबार एमालेमा फर्किएका हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष

सन्दीप आज स्वदेश फर्किंदै, विमानस्थलमा के छ प्रहरीको तयारी ?

काठमाडौं- जबर्जस्ती करणी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेका हुन्। उनीविरुद्ध गत भदौ

बुटवलबाट बेपत्ता भएका तीन बालक कसरी पुगे मुम्बई ?

रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्किएसँगै बेपत्ता भएका तीन जना बालक भारतको मुम्बईमा फेला परेका छन् । बुटवल उपमहानगर पालिका वार्ड-११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष

विश्वप्रकाश शर्मा एकाएक अस्पताल भर्ना, भएको के हो ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्। मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन)

के हो सोह्र श्राद्ध, सोह्र श्राद्धमा के गर्ने के नगर्ने ?

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास

दसैँमा महँगी झनै बढ्ने

दसैँको मुखमा नेपालीको भान्सा महँगिने भएको छ। भारतले चामल, धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो । भारतले शुक्रबारदेखि लागु हुने गरी चामलको निर्यातमा २०

गाली, बालेन र उनको डोजर

काठमाडौं- डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं

देश समृद्ध बनाउने जिम्मेवारी अब युवाहरूको काँधमा आयो: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामूहिक संकल्प गर्न सबैलाई आग्रह गरेका छन्। नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले वुद्धिजीवीले