एजेन्सी- स्विडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा घोषणा गरेकी छन्। आइतबार भएको चुनावमा उनको मध्य–वामपन्थी गठबन्धन साँघुरो अन्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएपछि उनले राजीनामा दिने बताएकी हुन्। उनको गठबन्धनले १७३ सिट
काठमाडौँ- वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसला गर्दा पैसामा बिक्ने गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा अन्तर्गतको महाभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै
काठमाडौँ- निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट
काठमाडौं- अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायिक बाटो रोज्ने बताएका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा अभिवक्ता अर्यालले जबराबाट आफ्नो बदनाम भएकाले कानुनी
काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो २ कारोबार दिन उकालो लागेको नेप्से,
काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालोसूचीमा राखिने बताएका छन्। आयोगले तोकेको समयसीमाभित्र खर्च विवरण सार्वजनिक नगरे त्यस्ता उम्मेदवारलाई
काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूहरूमाथि लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बिहीबार चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त
काठमाडौँ । झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार लिओनल मेस्सीले च्याम्पियन्स लिगमा एकै दिन दुई कीर्तिमान बनाएका छन् । त्यसमध्ये उनले एउटा कीर्तिमान क्रस्टियानो रोनाल्डोको तोडेका हुन् । फ्रेन्च क्लब पीएसजीले
काठमाडौं : नेकपा एमालेका नेता देवी ज्ञवाली एमाले नेता कार्यकर्ता पदका लागि नभएर देश र जनताको लागि काम गर्ने पार्टी भएको बताएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश
काठमाडौं- सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताविरूद्ध लगाइएको मुद्दा खारेज गर्ने निर्णय गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले मुद्दा खारेज गर्ने निर्णय नेकपाका प्रवक्ता प्रकाण्डले
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीलाई सच्चाएर आगामी निर्वाचनमा पार्टीलाई सशक्त रूपमा अघि बढाउने बताएका हुन् । माओवादीका दिवङ्गत नेता पोष्टबहादुर