मुख्य डेस्क, Author at Himal Post - Page 230 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

सरकार बनाउने नयाँ रणनीतिमा एमाले- यस्तो छ प्लान

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको

बालेनको अभियानल: १५ फिट खनेपछि खोला भेटियो- अब के होला ?

काठमाडौं- राजधानीको मध्यभाग नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप हुँदै बग्ने ऐतिहासिक टुकुचा खोला फेला परेको छ । बढ्दो सहरीकरणका कारण टुकुचा लापत्तै थियो । काठमाडौं महानगरपालिकाले अभियानै चलाएर बिहीबार जय नेपाल

चोलेन्द्र र परिवारको सम्पत्ति विवरण मगाइयो

काठमाडौं- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण माग गरेको छ। बिहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको हो। चोलेन्द्रका साथै उनको परिवारका

हजारौँ कार्यकर्तासहित लोसपाका भेट्रान नेता एमालेमा, ओलीले स्वागत गर्ने

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका भेट्रान नेता मानिने उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्न लागेपछि लोसपालाई ठूलो झट्का लाग्ने भएको छ । लोसपाका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा सचेतक रहेका उमाशंकर

चुनावको मुखमा बालेनविरुद्ध एमालेको आन्दोलन

काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखमा नेकपा एमालेका कार्यकर्ताहरू काठमाडौं महानगर र बालेन शाहविरुद्ध सडकमा उत्रिएका छन् । एमाले निकटको मजदुर संगठन जिफन्ट फुटपाथ खाली गर्ने काठमाडौं महानगरपालिकाको

स्विडेनमा सत्ता गठबन्धन स्वाहा, प्रधानमन्त्रीले दिईन् राजीनामा

एजेन्सी- स्विडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा घोषणा गरेकी छन्। आइतबार भएको चुनावमा उनको मध्य–वामपन्थी गठबन्धन साँघुरो अन्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएपछि उनले राजीनामा दिने बताएकी हुन्। उनको गठबन्धनले १७३ सिट

शम्भु थापाले खोले चोलेन्द्रको पोल

काठमाडौँ- वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसला गर्दा पैसामा बिक्ने गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा अन्तर्गतको महाभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै

निर्वाचन आयोगको निर्देशन- लालपुर्जा वितरण तत्काल रोक्नु

काठमाडौँ- निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ । आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट

अर्को झमेलामा फसे चोलेन्द्र- अधिवक्ताले नै उनीविरुद्ध मुद्दा हाल्ने तयारी

काठमाडौं- अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायिक बाटो रोज्ने बताएका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा अभिवक्ता अर्यालले जबराबाट आफ्नो बदनाम भएकाले कानुनी

बैंकको ब्याजदर बढ्ने हल्लाले बजारको बिजोग

काठमाडौं- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो २ कारोबार दिन उकालो लागेको नेप्से,

निर्वाचन आयोगको अर्को ‘एक्सन’- खर्च विवरण नबुझाउने उम्मेदवार अब कालोसूचीमा

काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालोसूचीमा राखिने बताएका छन्। आयोगले तोकेको समयसीमाभित्र खर्च विवरण सार्वजनिक नगरे त्यस्ता उम्मेदवारलाई

चोलेन्द्र थप संकटमा- चार पूर्वप्रधानन्यायाधीशले दिए यस्तो चेतावनी

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूहरूमाथि लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । बिहीबार चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त