मुख्य डेस्क, Author at Himal Post - Page 227 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

कसले लगाइदियो चोलेन्द्रको घरमा ताला ?

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका छन् । संसद्को ‘आयु’ सकिएसँगै सर्वोच्च फर्कने तयारीमा रहेका जबराले आफू तयार भएर

सर्वोच्च जानै लाग्दा घरमै थुनिए चोलेंद्र

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किनै लाग्दा सरकारले गेटमा तालाबन्दी गरिदिएको छ। उनले आफू अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन्। उनले आफ्नो निवासको

चोलेन्द्र सर्वोच्च फर्किन थालेपछि सर्वोच्चमा तनाव, सुरक्षा कडा पारियो

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किन थालेको खबरकापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । कार्यालय समय सुरु हुनुअगाबै

औद्योगिकरण र कृषिमा रूपान्तरणपछि मात्रै आर्थिक समृद्धि सम्भव छ : डा. कल्पना खनाल

काठमाडौं- नीति तथा अनुसन्धान परिषदकी वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनालले सुशासन, समृद्धि र आर्थिक विकाशको एतिहासिक परिवर्तनका लागि राजयका सबै निकाय सक्रिय हुनुपर्ने धारणा राखेकी छन्। चैतन्यद्वारा आयोजित सुशासन र

‘प्यानल डिस्कसन’- माथिल्लो ओहदामा योग्य व्यक्ति छनौट नहुँदा समृद्धिको यात्रा बिथलियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सुर्यनाथ उपाध्यायले समृद्धिका लागि चाहिने सबैभन्दा महत्वपूर्ण पाटो सुशासन भएको बताएका छन् । चैतन्यद्वारा आयोजित सुशासन र समृद्धि विषयक सेमिनारको ‘प्यानल डिस्कसन’मा प्रश्नको जवाफ दिँदै

जबरामाथि महाअभियोग लगाउन प्रमाण पुगेन: एमाले सांसद

काठमाडौं- नेकपा एमालेका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन प्रमाण नपुगेको बताएका छन् । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको बैटकमा एमाले सांसदले यस्तो बताएका हुन् । शनिबार दिउँसो बसेको बैठकमा सांसद

यस्ता छन् एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार चयनका मापदण्ड

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फ उम्मेदवार चयनको मापदण्ड तयार गरेको छ । समाजवादीका महासचिव डा.बेदुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार चयनको ६ वटा

प्रचण्ड र कमल थापाबीच जुहारी

राप्रपा नेपालका अध्यक्ष कमल थापा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच जुहारी चलेको छ । प्रचण्डले सनातन धर्म संस्कृति र तेत्तिस कोटि देवताप्रति वितृष्णा र व्यङ्ग्य गरेको भन्दै

जवाफदेही सरकारले मात्र जनतालाई आर्थिक समृद्धि दिनसक्छ: पूर्वसचिव मैनाली

नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले समृद्धिको अर्थ परम्परागत अर्थ सफल हुनु बताएका छन् । चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन र समृद्धि विषयक अन्तरक्रियामा बोल्दै मैनालीले समृद्धिलाई भौतिक र आर्थिक आयामबाट

सुशासन र समृद्धिका लागि कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ: डा. बिमल कोइराला

धुलीखेल- नेपाल सरकारका पूर्वसचिव डा. विमल कोइरालाले शासक र कर्मचारीहरूले नै मुलुकको अनुहार फेर्नसक्ने बताए । चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन र समृद्धि विषयक अन्तरक्रियामा बोल्दा डा. कोइरालाले सुशासन र

कर्मचारी राष्ट्रसेवक बन्न सकेनन्, आफ्नो काम गरेर राष्ट्को सेवा हुँदैन : प्रोफेसर डा. शर्मा

काठमाडौं विश्व विद्यालयका संस्थापक उपकुलपित प्रोफेसर डा. सुरेशराज शर्माले राज्यका कर्मचारीलाई राष्ट्रसेवक भन्न नमिल्ने बताए । उनले सामान्य १० देखि ४ बजेसम्म जागिर गरेर राष्ट्रको सेवा हुन नसक्ने बताए ।

सुशासन र समृद्धि विषयक सेमिनार सुभारम्भ

धुलीखेल- चैतन्य ग्रुपको आयोजनामा धुलिखेलको आगन्तुक रिसोर्टमा सुशासन र समृद्धि विषयक सेमिनार सुभारम्भ भएको छ । प्रमुख अतिथि प्रोफेसर डा. सुरेश राज शर्माले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका छन्