मुख्य डेस्क, Author at Himal Post - Page 226 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

सरकारले खोस्यो जबराका सबै सुरक्षाकर्मी, अघोषित नजरबन्द कायम

काठमाडौं- सरकारले सर्वोच्च अदालतमा फर्किन तयार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षामा तैनाथ सबै सुरक्षाकर्मी फिर्ता गरेको छ। नेपाल प्रहरीका प्रवक्ता एसएसपी दानबहादुर कार्कीका अनुसार कार्यविधि अनुसार पीएसओबाहेक अगुवा पछुवा गाडीका

मानव अधिकार आयोगले भन्यो- जबरालाई कुनै अवरोध नगर्नु

राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आवतजावतमा अवरोध नगर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रेस विज्ञप्ति जारी गरी महाअभियोग प्रकरणपश्चात सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति गम्भीर

चोलेन्द्रलाई गठबन्धनले सफाई दिएको ओलीको आरोप

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव समाप्त भएको बताएका छन्। प्रतिनिधि सभाको कार्यकाल भरी महाअभियोग निश्क्रिय राखेर सत्तारुढ दलले नै जबरालाई सफाई

राज्यका सबै संयन्त्र बलियो भए सरकार परिवर्तनले समृद्धिमा कुनै असर गर्दैन : पूर्वमन्त्री पाण्डे

काठमाडौं- पूर्वमन्त्री एवं कुटनीति र अन्तर्राष्ट्रिय क्षेत्रका जानकार डा. रमेशनाथ पाण्डेले विदेशीसँग नेपाली नेताहरूले समान हैसियतमा कुरा गर्नसक्नु पर्ने बताएका छन्। चैतन्य एकेडेमीद्वारा धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजित दुई दिने सुशासन

टुकुचा अतिक्रमण गरेर बनाइएका संरचना नभत्काउन अदालतको आदेश

काठमाडौं- अदालतले टुकुचा अतिक्रमण गरेर बनाइएका संरचना नभत्काउन भन्दै आदेश दिएको छ । उच्च अदालत पाटनले टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन आदेश दिएको हो । काठमाडौं महानगरपालिकाले

पवन गोल्यान भन्छन्- कुनैपनि देश वा कम्पनीका मेरुदण्ड कर्मचारी नै हुन्

एनएमबी बैंक तथा गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले समृद्धिको यात्रा एक-एकजना व्यक्तिबाट नै सुरू हुने बताएका छन् । चैतन्यको आयोजनामा शनिबारदेखि धुलिखेलमा आयोजना गरेको ‘सुशासन र समृद्धि’ विषयक राष्ट्रिय सम्मेलनमा

रुखलाई देउता देख्न छोड्यौं, पानीलाई जल देख्न छोड्यौं र संस्कृति मासिँदै गयो : डा. लम्साल

धुलिखेल- मदन पुरस्कार विजेता साहित्यकार एवं कवि डा. नवराज लम्सालले समृद्धिका लागि विभिन्न क्षेत्रका व्यक्तिले आफ्नो जिम्मेवारी कुसलतापूर्वक पुरा गर्नुपर्ने बताएका छन्। सबैले आफ्नो जिम्मेवारी पुरा गरेमात्रै त्यसले राम्रो नतिजा

कला-संस्कृतिलाई पनि राष्ट्रिय गौरवको आयोजना मान्नुपर्छ : डा. जगमान गुरुङ

काठमाडौं- नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतविद् डा. गजमान गुरुङले भौतिक संरचनालाई मात्र राष्ट्रिय गौरवको योजना मान्नु गलत भएको बताएका छन्। चैतन्य एकेडेमीद्वारा धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजित दुई दिने सुशासन र

जबरामाथि कडा निगरानी- कहाँ जान्छन्, कसलाई भेट्छन् सबै निगरानी गर्नु

काठमाडौं । प्रहरीलाई सरकारले निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका हरेक गतिविधिको निगरानी राख्न निर्देशन दिएको छ । राणाको निवास बालुवाटारमा बिहानैदेखि प्रहरीको संख्या बढाइएको छ । प्रहरीका एक उच्च

आनी छोइङ डोल्माको नजरमा सुख, शान्ति र समृद्धि के हो?

धुलिखेल- सुख, शान्ति र समृद्धि के हो? आनी छोइङ डोल्मा भन्छिन्, ‘सुखानुभूति नै शान्ति हो।’ चैतन्य एकेडेमी नयाँ बानेश्वरले धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिने सुशासन र समृद्धि विषयक सेमिनार आयोजना

चोलेन्द्रको चेतावनी- अब हुने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छ

काठमाडौं- सर्वोच्च अदालत छिर्न खोजेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारलाई चेतावनी दिएका छन् । आफूलाई रोक्दा हुने दुर्घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने भन्दै चोलेन्द्रले चेतावनी दिएका हुन् । सरकारले

के जबरालाई नजरबन्दमा राखिएको हो ?

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । तर सरकारले घरमै ताला लगाइदिएको जबराले बताएका छन् । कतिपयले जबरालाई नजरबन्दमा राखेको