मुख्य डेस्क, Author at Himal Post - Page 204 of 574 Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

मुख्य डेस्क

रामचन्द्र भन्छन- गठबन्धनले दुईतिहाइ बहुमत ल्याउँछ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुईतिहाइ बहुमत आउने दाबी गरेका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले बिहीबार बीपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा

भीम रावलको पत्रकार सम्मेलन- ओलीको पोल खोले, आफ्नो केही खोलेनन्

काठमाडौं – पत्रकार सम्मेलनमा विशेष घोषणा गर्ने बताएका नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली मात्रै बर्षाएका छन् । ओलीले पार्टीमा गुटबन्दी गरेको, निरंकुशतावादीलाई बोकेको, विदेशी शक्तिसँग

केन्द्रको ‘साइड इफेक्ट’- कांग्रेस र माओवादीका मन्त्रीलाई बर्खास्त गर्ने मुख्यमन्त्रीको तयारी

जनकपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई मन्त्रीबाट हटाएलगत्तै मधेस प्रदेशमा समेत मन्त्री हटाउने तयारी भएको छ । मधेश प्रदेश सरकारमा सहभागी कांग्रेस,माओवादी र एकिकृत समाजवादीका

माओवादीको घोषणापत्र बनाउने कमाण्डर नै एमालेमा प्रवेश

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसेन नेकपा एमालेमा प्रवेश गरेका छ्न्। माओवादी केन्द्रीय सल्लाकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री हुसेनले पार्टी त्यागेको

अब गठबन्धनको कमाण्डर रामचन्द्र पौडेल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा सत्तारुढ गठबन्धन दलले चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएका छन्। बिहीबार बसेको गठबन्धन दलको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने

आजदेखि भारी वर्षाको संभावना छैन

काठमाडौं- आजदेखि मौसम सफा हुने र भारी वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जानेको छ । नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

आफ्नो क्षेत्र निश्चित बनेपछि रुपन्देही ५ मा खटिए विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आफ्नो चुनावी क्षेत्र रुपन्देही २ छोडेर रुपन्देही क्षेत्र नम्बर ५ मा केन्द्रित भएका छन् । आगामी मंसीर ४ गतेको निर्वाचनका लागि आफ्ना प्रतिस्पर्धी दुई

४ सय ९५ प्रकारका मतपत्र छाप्न सुरू, प्रत्येक निर्वाचन क्षेत्रमा फरकफरक मतपत्र हुने

काठमाडौं- ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । प्रतिनिधि-प्रदेशसभा निर्वाचन आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो

घनश्याम भुसालमाथि खनिन थाले एमाले नेताहरू

बुटवल- नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पूर्व एमाले नेता घनश्याम भुसालले राजनीतिक अपराध गरेको आरोप लगाएका छन् । नेकपा एमाले, राप्रपा र जसपाले तिलोत्तमामा गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले

रुपन्देही ५ मा ट्वीस्ट- खिमलाल भट्टराई बने वासुवेद घिमिरेको चुनावी कमाण्डर

नेकपा एमालेको उम्मेदवार बन्न रुपन्देही ५ मा उम्मेदवारी दिए पनि उम्मेदवार बन्न नपाएका एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईको नेतृत्वमा एमाले रुपन्देही ५ निर्वाचन परिचालन कमिटीको संयोजक बनाइएको छ । पार्टी

नेकपा एसले समानुपातिक भोट माओवादीलाई दिने

काभ्रे- आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाल समाजवादी पार्टीले समानुपतिकतर्फको मत नेकपा (माओवादी केन्द्र)लाई दिने भएको छ। विहीबार माओवादी केन्द्र काभ्रेका संयोजक भोलाप्रसाद अर्याल र नेपाल

अब राम्रो व्यक्तिलाई जिताएनौँ भने फेरि नालायकहरूले राज गर्नेछन्- निश्चल बस्नेत

काठमाडौं । अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही