मेयर बालेन शाहले उद्घाटन गरे सिंहद्वार - Himal Post Himal Post
  • ४ श्रावण २०८२, शनिबार
  •      Sat Jul 19 2025
Logo

मेयर बालेन शाहले उद्घाटन गरे सिंहद्वार



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले ऐतिहासिक सिंहद्वार उद्घाटन गरेका छन् । शनिबार एक समारोहका बिच उनले सिंहद्वार उद्घाटन गरेका हुन् ।
उद्घाटन गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको असन बजार प्रवेशद्वारमा निर्माण गरिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. २७ अन्तर्गत पर्ने कमलाक्षी स्थित असन प्रवेशद्वारमा निर्माण गरिएको सिंहको मूर्तिको निर्माण लागत सात लाख रहेको बताइएको छ ।