
काठमाडौं- उम्मेद्वारी दर्ता अगाडी निकै रोचक भिडन्त हुने देखिएको रुपन्देही क्षेत्र नंबर २ मा पछिल्ला घटनाक्रम र विकशित परिस्थितिले निर्वाचनको माहोल नै सेलाएको छ । निर्वाचन आयोग र एमालेका योजनाबद्ध

ललितपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले काम र योगदानका आधारमा न्याय हुने गरी आगामी निर्वाचनका लागि टिकट दिएको बताएका छन्। तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान

अर्घाखाँची- अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनकोतर्फबाट कांग्रेस केन्द्रीय सदस्य तथा उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीबीच प्रतिस्पर्धा हुँदैछ । राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्न सक्ने भुसाल र रायमाझी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लाबाट चुनाव बहिस्कार अभियान थालिएको छ । डडेलधुरामा कांग्रेसको वडा समितिले चुनाव बहिस्कारको निर्णय गर्दै विज्ञप्ति नै सार्वजनिक गरेको छ । भागेश्वर गाउँपालिका ५ को

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण शनिबारसम्म नबुझाएका

चितवन- पूर्वसांसद मैयादेवी श्रेष्ठको शनिबार राति निधन भएको छ । १९८५ सालमा तनहुँ बन्दीपुरमा जन्मेकी श्रेष्ठ बाल्यकालमै चितवन आइन् । कांग्रेसको राजनीतिमा सक्रिय उनी २०४८ सालको निर्वाचनमा तत्कालीन गोरखा–२ बाट

काठमाडौं – कार्तिक कृष्ण त्रयोदशी अर्थात् आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती। उनकै जन्मदिन पारेर नेपाल र भारतमा यो दिन आरोग्य दिवस मनाइन्छ। धनवन्तरिको उत्पत्तिबारे पुराणमा यस्तो सन्दर्भ छ, देवता र दानव

काठमाडौँ- नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा

सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो

स्थानीय निर्वाचनमा ४ हजार मत आएको मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट गठबन्धनका विरोध खतिवडाले ६४ हजार मत ल्याएर निर्वाचन जित्ने भाषण ठोकेका छन् । नेकपा एकीकृत समाजवादीका नेता समेत

काठमाडौं- निर्वाचन आयोगले माफी मागेको छ । आयोगले निर्माण गरेका चुनाव प्रचारका सामाग्रीहरू गुणस्तरीय नभएको भन्दै आलोचना भएपछि माफी मागेको हो । आयोगले निर्वाचन सचेतनाको लागि तयार पारेको गीति सामाग्री

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहले मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसङ्ख्यक लगायतका समुदायको आरक्षणको सुनिश्चितता गराउन सफल भएको दाबी गरेका छन् ।सप्तरीको राजविराजमा ब्यापारी