मुख्य डेस्क, Author at Himal Post - Page 189 of 574 Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मुख्य डेस्क

आइसल्याण्डमा सूर्य ग्रहण सुरु, नेपालमा कुन स्थानबाट कतिबेला देखिन्छ ?

काठमाडौं- आइसल्याण्डबाट सूर्य ग्रहण सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। आइसल्याण्डको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको हो। आज लाग्ने भनिएको सुर्य ग्रहण भारतमा स्थानीय समयअनुसार

युक्रेनप्रतिको रणनीति परिवर्तन गर्न बाइडेनलाई आफ्नै सांसदहरूको दवाव

काठमाडौं । रुस–युक्रेन युद्धप्रतिको रणनीति बदल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सांसदहरुले दबाब दिएका छन् । जुन १ देखि रुस–युक्रेन युद्ध जारी छ । अमेरिकाले युक्रेनलाई सहायता र समर्थन गर्दै आएको

विचार- ऋषि सुनाक जस्तै सम्भावना बोकेको एउटा डाक्टर

-नवराज पन्थी यतिबेला सबैभन्दा बढी चर्चाको शिखरमा छन् ऋषि सुनाक । संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषिले इतिहासमा धेरैबटा रेकर्ड राखेका

युनिफिकेसन चर्चसँग सम्बन्ध भएका जापानी मन्त्रीले राजीनामा दिए, ढकाल भने एमालेबाट सांसद बन्दै

युनिफिकेसन चर्च विवादका कारण जापानमा तरङ्ग पैदा भएको छ । चर्च अनुसन्धानको घेरामा परेपछि चर्चसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसकेका कारण जापानका एक जना मन्त्रीले पदबाट नै राजीनामा दिएका छन्।

विश्वकै सुन्दर देश नेपालको माया बोकेर जाँदैछु- होउ यान्छी

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा

देउवाले दिए ऋषि सुनाकलाई बधाई- उनीसँग काम गर्न तत्पर छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल

शंकर पोखरेलको राजनीति कमजोर बनाउने विष्णु पौडेलको रणनीति

काठमाडौं- ‘राजनीति निकै निर्मम हुन्छ’ भन्ने हामीले सुनेको एउटा कथन हो । प्राय हामीले देखेको, भोगेको राजनीति दलहरूबीचको हो । तर एउटा दलभित्र हुने राजनीति कति निर्मम हुन्छ यसका केही

शङ्कर पोख्रेल भन्छन्- मंसिर ४ गठबन्धनलाई बिदा गर्ने अवसर

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले मंसिर ४ गतेको निर्वाचन गठबन्धन सरकारलाई बिदा गर्ने अवसर भएको बताएका छन्। केवल सत्ता स्वार्थका लागि बनेको गठबन्धन सरकार जनसरोकारका पक्षमा नरहेकोले यसलाई

ऋषि सुनाक र स्वर्णिम वाग्ले

-नारायण गाउँले अक्सफोर्ड र स्टान्फोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालयबाट पढेका र गोल्डम्यान स्याकजस्ता विश्वकै ठूला ब्याङ्किङ् संस्थामा काम गरेका ऋषि सुनाक राजनीतिमा जोडिन चाहेपछि बेलायतको ठूलो र पुरानो दल कन्जरभेटिभले उनलाई

सर्लाहीको पोखरीमा बालिकाको शव भेटियो

सर्लाहीको एक पोखरीमा बालिकाको शव भेटिएको छ । कबिलासीको पोखरीमा ८ वर्षीया बालिकाको शव भेटिएको हो। सोमबार दिउँसो कबिलासी नगरपालिका-४, जमुनियाँ निवासी सुनिल पासवानकी ८ वर्षीया छोरी सीताकुमारी पासवानको शव

आज सूर्यग्रहण- आतिनु नपर्ने : के गर्न हुन्छ, के गर्न हुँदैन हेर्नुहोस्

काठमाडाैं । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२

गाईतिहार- किन गरिन्छ गाईको पूजा ? यस्ता छन् पौराणिक मान्यता

काठमाडौं : कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। गाईको पूजा गरी खानेकुरा खानदिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि