
नेकपा एमालेका नेता भीम रावलले पूर्व माओवादी तथा हाल एमालेका नेता लेखराज भट्टलाई प्रश्न गरेका छन्। रावलले सामाजिक सञ्जालमा लेख्दै एमालेको सिद्धान्त र दर्शनबारे पनि प्रश्न गरेका छन् । भट्टले

काठमाडौं- चुनाव जित्न नेकपा एमालेसँग गठबन्धन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलेएमाले लगायतका कम्युनिष्ट र कांग्रेसले देशलाई रबीहरूको नोकर उत्पादन गर्ने थलो बनाएको आरोप लगाएका छन् । उनले

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता ५ हजार पुर्याउने बताएका छन्। उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले नेतृत्व सम्हालेपछि एमाले पार्टी नभइ कम्पनीमा परिणत भएको आरोप लगाएका छन्। बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले

निर्वाचन आयोगले ३ उम्मेदवारको उम्मेदवारी खारेज गरेपछि झनै चर्चामा आएको चुनावी क्षेत्र रुपन्देही २ मा नेकपा एमालेका औपध्यक्ष विष्णु पौडेलका लागि अझै पनि चुनौती कम भएको छैन । उनलाई हराउनसक्ने

काठमाडौं- मंसिर ४ मा हुने संघ र प्रदेशसभाको निर्वाचनको मिति नजिकियो । देशभर चुनावको माहोल एकाएक बढिरहेको छ । निर्वाचनमा विजयी हुन ठुलादेखि साना राजनीतिक दलका उम्मेदवार गाउँ-गाउँ पुगेर मतदाता

काठमाडौं : युक्रेनको खेरसोन कब्जा गरेको रुसले त्यसको ९ महिनापछि आफ्नो सेना फिर्ता बोलाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेना फिर्ताको आदेश दिएका हुन्। त्यहाँबाट निकालिएको सेनालाई खेरसोनकै निप्पेर नदीको

काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले आफ्नो भविष्य हेरेर मतदान गर्न आग्रह गरेका छन्। गणेशमान सिंहको १०८ औं जन्मजयन्तीमा आज बिहान काठमाडौंमा आयोजित

एजेन्सी/ बेइजिङचीनका राष्ट्रपति सी जिनपिङले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन् । उनले जनमुक्ति सेनालाई आफ्नो क्षमता अभिवृद्धि गर्न तथा युद्ध जित्नको लागि लडाईको तयारी कायम राख्न

एजेन्सी/न्युयोर्क अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालको लागि आफू “फेरि उम्मेदवार बन्ने“ संकेत गरेका छन् । दोसो कार्यकालका लागि उम्मेदवार बन्ने आफ्नो मनसाय रहेको तर “अर्को वर्षको सुरुमा“ निश्चित रूपमा

एजेन्सी/न्युयोर्क फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी

काठमाडौंमुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई