मुख्य डेस्क, Author at Himal Post - Page 143 of 574 Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मुख्य डेस्क

झापा ४ मा पनि घन्टीकै अग्रता, कांग्रेस तेस्रो

झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । सुरुवाती मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भु ढकालले ३२५ मतका साथ अग्रता बनाइरहेका छन् । उनलाई एमालेका एमाले,

रुपन्देही ५- भरत शाहले बासुदेव घिमिरेलाई पछि पारे

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेपाली कांग्रेसका भरत कुमार शाहले सुरुवाती अग्रता लिएका छन् । उनलाई नेकपा एमालेका बासुदेव घिमिरेले पछ्याइरहेका छन् । हालसम्म २७०० मतगणना भएकोमा

दाङ २ मा एमालेका शंकर पोखरेललाई अग्रता

दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। सुरुवाती ५०० सय मत गनिसक्दा लुम्बिनीका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका शंकर पोखरेलले अग्रता बनाएका छन्। उनले दाङ २ मा १५४ मतसहित

चितवन २ मा रवी लामिछाने तेस्रो, जम्मा ५ मत पाए

चितवन २ को प्रारम्भिक मतगणनाको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तेस्रो स्थानमा देखिएका छन् । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतका साथ

रमेश लेखकलाई अग्रता, निरुदेवी पाल पनि नजिकै

कञ्चनपुर क्षेत्र नम्बर ३ को जारी मतगणनामा नेपाली कांग्रेसका रमेश लेखकले अग्रता लिइरहेका छन् । कांग्रेसका लेखकले १०० मत ल्याएका छन् । उक्त क्षेत्रमा ७२ मत ल्याउँदै नेकपा एमालेकी निरुदेवी

सुर्खेत २ मा एमालेले उल्टायो कांग्रेसको अग्रता

सुर्खेत २ मा कांग्रेसको सुरुवाती अग्रता उल्ट्याउँदै एमालेले अग्रता बनाएको छ । ११८२ मत गणना गर्दा एमालेका अमृत बिसीले ६५० मतसहित अग्रता लिएका छन् । उनलाई कांग्रेसका हृदयराम थानीले ५१८

रोचक बन्दै मतगणना- संसदभित्र चार नयाँ दल छिर्ने सम्भावना

काठमाडौं – आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ । प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध

काठमाडौं-२ मा ओनसरी र सोवितालाई बराबर मत

काठमाडौं क्षेत्र नम्बर २ मा १०० मत गणना हुँदा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्तवतन्त्र पार्टी सोविता गौतमले बराबरी २४ मत पाएका छन् । यस्तै एमालेका मणिराम फयाँलले १९

चितवन १ मा घन्टीका उमेदवारको अग्रता

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार हरि ढकालले अग्रता लिएका छन् । ढकालले ३४ मत ल्याएका छन् भने लोकतान्त्रिक वाम गठबन्धका विश्व पौडेलले ३३ र नेकपा एमालेका

कपिलवस्तु ३- कांग्रेसका अभिषेकप्रताप शाह दोब्बर बढी मतले अगाडि

कपिलवस्तुको ३ मा कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले अग्रता बढाइरहेका छन् । २२०८ मत मणना हुँदा उनले ७९८ मतसहित अग्रता लिइरहेका छन् । उनलाई ३०० मतका साथ एमालेका मंगल गुप्ता र

नवलपरासी क्षेत्र नम्बर २ मा कांग्रेसको फराकिलो अग्रता

नवलपरासी वर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । जारी मतगणनामा नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले ७०६ मत ल्याएका छन् । नेकपा एमालेका तिलबहादुर महत क्षेत्रीले

सुर्खेत २ मा कांग्रेसको झिनो अग्रता

सुर्खेत २ मा जारी प्रतिनिधिसभा सदस्यको मतगणनामा कांग्रेसले झिनो अग्रता लिएको छ । ३२२ मत गणना हुँदा कांग्रेसका उम्मेदवार हृदयराम थानीले १६८ मतसहित अग्रता बनाएका छन् । उनलाई एमालेका अमृत