रुपन्देही ५- भरत शाहले बासुदेव घिमिरेलाई पछि पारे - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

रुपन्देही ५- भरत शाहले बासुदेव घिमिरेलाई पछि पारे



रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा नेपाली कांग्रेसका भरत कुमार शाहले सुरुवाती अग्रता लिएका छन् ।

उनलाई नेकपा एमालेका बासुदेव घिमिरेले पछ्याइरहेका छन् ।

हालसम्म २७०० मतगणना भएकोमा शाहले १३०० मत ल्याएका छन् भने घिमिरेले १००० मतसहित उनलाई पछ्याइरहेका छन् ।