कपिलवस्तु ३- कांग्रेसका अभिषेकप्रताप शाह दोब्बर बढी मतले अगाडि - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कपिलवस्तु ३- कांग्रेसका अभिषेकप्रताप शाह दोब्बर बढी मतले अगाडि



कपिलवस्तुको ३ मा कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले अग्रता बढाइरहेका छन् ।

२२०८ मत मणना हुँदा उनले ७९८ मतसहित अग्रता लिइरहेका छन् ।

उनलाई ३०० मतका साथ एमालेका मंगल गुप्ता र जनता प्रगतिशिल पार्टीका ईश्वरदयाल मिश्रले ३०० मतका साथ पछ्याइरहेका छन् ।