सुर्खेत २ मा एमालेले उल्टायो कांग्रेसको अग्रता - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

सुर्खेत २ मा एमालेले उल्टायो कांग्रेसको अग्रता



सुर्खेत २ मा कांग्रेसको सुरुवाती अग्रता उल्ट्याउँदै एमालेले अग्रता बनाएको छ ।

११८२ मत गणना गर्दा एमालेका अमृत बिसीले ६५० मतसहित अग्रता लिएका छन् ।

उनलाई कांग्रेसका हृदयराम थानीले ५१८ मतका साथ पछ्याइरहेका छन् । अहिले मतगणना जारी छ ।