मुख्य डेस्क, Author at Himal Post - Page 129 of 574 Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

मुख्य डेस्क

समानुपातिक पछिल्लो अपडेट- एमालेले ४ लाख कटाउँदा, नेकपा एसको ३० हजार

काठमाडौं- प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले चार लाख मत कटाएको छ। निर्वाचन आयोगले बिहीबार बिहान साढे ८ बजेसम्म गरेको अपडेट अनुसार एमालेले चार लाख ८५ हजार ९०३ मत ल्याएको छ। दोस्रो

प्रेम सुवाल भारी मतान्तरले विजयी

काठमाडौं- भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भारी मतान्तरले विजयी भएका छन्। केहीबेर अघि सकिएको मतगणनामा सुवालले झण्डै ४२ हजार मत प्राप्त गरेको भक्तपुर १ का मुख्य

प्रचण्ड साढे १३ हजार मतान्तरका साथ विजयी

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट भारी मतका साथ् विजयी भएका छन् । प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल

बहालवाला मन्त्रीको लज्जास्पद हार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई

नेकपा एसका प्रकाश ज्वाला १६ हजार अन्तरले विजयी

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी

एमाले छिर्ने र मन्त्री बन्ने कमल थापाको सपना चकनाचुर

नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् । मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय

भारी मतसहित कञ्चनपुर २ मा एनपी साउद विजयी

कञ्चनपुर- कञ्चनपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका छन्। २८ हजार १०० मत प्राप्त गरी उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका

प्रेम आलेको ह्याट्रिक, एमाले नेतालाई भारी मतले हराए

नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले संघीय संसदमा लगातार तेस्रो जित हासिल गरेका छन् । आले प्रतिनिधिसभाको मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित भएका छन् । आले डोटीबाट ४ हजार २

घनश्याम भुसाल लगातार पछाडि परे

काठमाडौं- प्रतिनिधिसभा सदस्यतर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा मतगणना जारी छ । अहिलेसम्म्म ३३ हजार ८०५ मत गनिएको छ । त्यसमध्ये नेकपा (एमाले)का उमेदवार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत

रुपन्देही-५ बाट बासुदेव घिमिरेले बनाए इतिहास

रुपन्देही-५ बाट बासुदेव घिमिरेले इतिहास बनाएका छन् । उनले लगातार जित्दै आएका भरत कुमार शाहलाई पराजित गरेका छन् । प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का घिमिरे फराकिलो मतान्तर सहित विजयी भएका

कास्कीबाट विन्दुकुमार थापा विजयी

पोखरा– गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन्। उनी कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (२) बाट विजयी भएका हुन्। एमालेकी मिना गुरुङलाई १ हजार ३१० मतको

चार पटक जितेका विरोध खतिवडा पराजित

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला बिजयी भएका छन् । बर्तौलाले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई चार हजार पाँच सय २० मतान्तरले पराजितगर्दै पहिलोपटक