रुपन्देही-५ बाट बासुदेव घिमिरेले बनाए इतिहास - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

रुपन्देही-५ बाट बासुदेव घिमिरेले बनाए इतिहास



रुपन्देही-५ बाट बासुदेव घिमिरेले इतिहास बनाएका छन् । उनले लगातार जित्दै आएका भरत कुमार शाहलाई पराजित गरेका छन् ।

प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का घिमिरे फराकिलो मतान्तर सहित विजयी भएका छन्।

तिलोत्तमा नगरपालिकाका पूर्व मेयर समेत रहेका घिमिरेले नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार शाहलाई नौ हजार ७०२ मतको अन्तरले पराजित गरेका हुन्।

एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरेका छन्। शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।