मुख्य डेस्क, Author at Himal Post - Page 128 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको कडा टक्कर

गुल्मीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र एमाले उम्मेदवार प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार ज्ञवाली र भण्डारीबीच ५ सय ९० मतको अन्तर रहेको छ ।

कमल थापाले भने: ओलीको विश्वास जोगाउन सकिन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा मकवानपुर १ मा उम्मेदवार बनेको कमल थापाले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास जोगाउन नसकेको बताएका छन् । मतगणना बाँकी छँदै हार स्वीकारेर

रवीको सन्देश- खादा र माला नल्याउनु, सुझाव र उजुरी ल्याउनुहोला

चितवन २ बाट निर्वाचित भएका रवी लामिछानेले आफुलाई भेट्न आउनेहरूलाई खादा, माला र अविर नल्याउन आग्रह गरेका छन् । निर्वाचित भएलगत्तै सामाजिक सञ्जालमा संदेश लेख्दै उनले आफुले विजय र्यालीमा नगर्ने

मेटमणिले भने- प्रतिगामीका मुख्य मतियारको हार भयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा दाङ क्षेत्र नम्बर १ का उम्मेदवार मेटमणि चौधरीले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको हार स्वभाविक भएको बताएका छन् । दाङ क्षेत्र

पुष्पा भुसालले हारेपछि कांग्रेस नेता पौडेलले दिए राजीनामा

काठमाडौं- नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि  पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन्

सिन्धुली १ मा कांग्रेस नेता श्याम घिमिरेको शानदार जित

काठमाडौं- सिन्धुली क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घिमिरेले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीप कटुवाललाई पराजित गरेका हुन् । निर्वाचन

खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं । काठमाडौ महानगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले महानगरपालिका भित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको महानगरका प्रवक्ता नविन मानन्धरले नेपाल प्रेसलाई

रेखा शर्मा- सेनाको यातना शिवीरदेखि शंकर पोखरेलको ‘गेम ओभर’सम्म

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। उनको जितले दाङमा माओवादीलाई थप बलियो बनाएको छ । नेकपा एमालेका शक्तिशाली महासचिव शंकर

विश्वासपात्र सबै ढले, ओलीलाई “पिरैपिर”को भारी बन्यो चुनाव

निर्वाचनको नतिजा आउँदैगर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि तनावको वातावरण बन्दै गएको छ । उनका विश्वासपात्रहरू आधा दर्जन नेता पराजित भएका छन् । ओलीको उत्तराधिकारीको रूपमा चर्चा गरिने

दुर्लभ थापाले विजय र्‍यालीमा महेश बस्नेत

भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् । रोचक त के छ भने उनको विजय जुलुसमा उनीसँगै हारेका

एमालेका महासचिव शंकर पोखरेल पराजित

काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा विजयी भएकी छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै शर्मा विजयी भएकी हुन्। निर्वाचन जितेको खबर

चुनावी नतिजा नआउँदै माओवादीले ल्यायो बाम एकताको प्रस्ताव

चुनावको नतिजा अनपेक्षित आएपछि नेकपा माओवादी केन्द्रले फेरि बाम एकताको बहस सुरू गरेको छ । माओवादीका महासचिवले बाम एकताको लागि प्रस्ताव समेत गरेका छन् । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित