Himal Post, Author at Himal Post - Page 3 of 28 Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

Himal Post

रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु

रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ। शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ। युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ वटा मिसाइलमध्ये

सर्लाहीमा गोली चल्यो, सशस्त्रका जवान घाइते

सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ । गोली लागेर सशस्त्र प्रहरीका जवान ३२ वर्षीय सुरेश साह घाइते भएका छन्। काभ्रे जिल्लामा कार्यरत साह बिदामा घर आएका थिए

आवासी भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन–भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो

तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै

फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । यस्तै

सातै प्रदेशमा बन्दै अनुसन्धान केन्द्र

विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात

नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वानको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली सैनिकको संख्या ६ हजार नाघ्यो

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ नेपाली सैनिकको संख्या ६ हजार नाघेको छ। मिनुस्का मिशन मध्य अफ्रिकी गणतन्त्रमा मंसिर २७ गते लाइट इन्फन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका

स्पेनका कप्तान बुस्केट्सद्धारा सन्यास घोषणा

स्पेनका कप्तान सर्जियो बुस्केट्सले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । कतारमा जारी फिफा विश्वकपमा नकआउट चरणबाटै स्पेन बाहिरिएपछि मिडफिल्डरसमेत रहेका बुस्केट्सले सन्यास लिएको घोषणा गरेका हुन् । ‘म घोषणा गर्न

राष्ट्रिय मुद्दाका विषयमा दलबीच सम्झौता र सहमति आवश्यक : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताएका छन् । सञ्चार डबलीद्वारा आज यहाँ आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा

आगलागीबाट ७० भन्दा बढी घाइते

माल्दिभ्सको औद्योगिक टापुको गुलिफाल्हुको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा ७० जनाभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘माल्दिभ्सको नेसनल डिफेन्स फोर्स (एमएनडीएफ)’ लाई आगलागीबारे जानकारी गराइएको र

दम्पती हत्या अभियोगमा दुई बालक प्रहरी नियन्त्रणमा

धादिङको मूलपानीमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो । जिल्लाको त्रिपुरासुन्दरी

माओवादीले पुस ३ गतेपछि संसदीय दलको नेता चयन गर्ने

नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो