Himal Post, Author at Himal Post - Page 26 of 27 Himal Post
  • २५ चैत्र २०८१, मंगलवार
  •      Tue Apr 8 2025
Logo

Himal Post

देउवाबाट ‘धोका’ खाएपछि ओलीसँग गुहार माग्दै ‘नक्कली ज्वाईं’ बतास

यतिबेला चौतर्फी विवादमा तानिएका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीको दैलो ढक्ढक्याउन पुगेका छन् । स्रोतका अनुसार उनले ओलीलाई फोन गरेर सहयोग गरिदिन आग्रह गरेका हुन्

कांग्रेसले ६५ सीटमा मात्र दिन तयार, एमाले र माओवादी फेरि मिलनतर्फ

प्रतिनिधि सभाको १ सय ६५ प्रत्यक्ष सीटमध्ये जम्मा ६५ सीटमा सत्तारूढ गठबन्धनले तालमेल गर्ने गरी नेताहरूले गृहकार्य थालेका छन् । सत्तारूढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिमा यसबारे छलफल भैरहेको

एमाले जिल्ला अधिवेशन : स्याङ्जामा बादल समूहका गैरेले मारे बाजी, बाँकी जिल्लाको यस्तो छ सूची

पूर्व माओवादी नेता रामबहादुर थापा बादल समूहका सूर्य गैरे एमाले स्याङ्जाका अध्यक्ष बनेका छन् । गैरेले निर्वाचन लडेर एमालेको स्याङ्जा अध्यक्ष बनेका हुन् । हालसम्म अन्य कुनै पनि जिल्लामा पूर्व

यी हतियार जसको सहायताले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे

राष्ट्रनिर्माताका रूपमा चिनिने पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यहरूलाई कब्जा गर्दा कस्ता हतियार प्रयोग गरेका थिए त भन्ने प्रश्नको उत्तर काठमाडौँको हनुमानढोकाको गद्दी बैठकमा प्रदर्शनीमा राख्न लागिएका केही हतियारहरूले दिन्छन् ।

बतासले देउवासँग किन मागेका थिए त्यतिधेरै पैसा ?

यतिबेला निकै विवादमा तानिएका व्यापारिक समूह बतासका प्रमुख आनन्द बतासले पोखरास्थित मणिपाल मेडिकल शिक्षण कलेज किन्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पैसा मागेको विषय चर्चामा छ । गत

एमाले स्याङ्जा अधिवेशनमा पद्माको हस्तक्षेप : गैह्रेलाई हटाएर मरासिनीलाई अध्यक्ष बनाउने तयारी

नेकपा एमालेकी नेतृ पदमा अर्यालले स्याङ्जा जिल्ला अधिवेशनलाई प्रभावित पार्ने गरी चलखेल गरेकी छन् । आठौँ जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व चुनिने प्रक्रियामा हस्तक्षेप गर्दै यसअघि अध्यक्ष रहेका सूर्य शर्मा गैह्रे

बतासका प्रमुख आनन्द भन्छन् – म केपी ओलीको ज्वाईं हुँ

काठमाडौँ – देशभरिका ऐतिहासिक राष्ट्रिय सम्पत्ति हडप्न खोजेको आरोप लागेका बतास समूहका प्रमुख आनन्द बतासले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ज्वाईं भन्ने गरेको खुलासा गरेका छन् । एक निजी

मन्त्री आलेको जागिर खाइदिने बतास समूहको धम्की

काठमाडौँ- नारायणहिटी दरबारभित्र निर्माण भइरहेका रेस्टुरेन्ट लगायतका संरचना रोक्न पर्यटन मन्त्री प्रेम आलेले भएभरको बल लगाएपछि बतास समूह यतिबेला रुष्ट बनेको छ । आफूलाई आनन्द बतासको खास मान्छे बताउने पुडासैनी

आलेले चाले नयाँ ‘एक्सन’ : बतास र योगेश अप्ठेरोमा

नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका पर्यटन मन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिइएको अनुमतिका विषयमा छानबिन समिति गठन गरेका छन् । उनले बिहीवार पर्यटन मन्त्रालयका

किन भयो प्रधानमन्त्री देउवाको भारत भ्रमण एकाएक स्थगित ?

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण एकाएक स्थगित भएको छ । देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात समिट रोकिने भएपछि देउवाको भारत भ्रमण स्थगित भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार

ओलीनिकट व्यवसायी र नेताहरूमाथि किन बढायो सरकारले निगरानी ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्रष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अवरुद्ध नखोले र

भैसकेको सहमति भाँडियो, महासचिवमा निर्वाचन हुने पक्का, बस्नेत र पम्फा ‘आउट’

काठमाडौं- माओवादी केन्द्रको महासचिवमा भैसकेको सहमति पनि भंग भएको छ । यससँगै महासचिवको चयनले नयाँ मोड लिएको छ । आइतबार साँझसम्म सहमति भैसकेको परिस्थिति फेरिएर सोमबार निर्वाचनतिर मोडिएको छ ।