हिमालपोस्ट, Author at Himal Post - Page 977 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

राजविराजमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

सप्तरी- सप्तरी जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै आज (बिहीबार) बिहान ५ बजेदेखि राजविराजमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार

नाम रेडक्रस, काम भ्रष्टाचारमा डुब्ने

काठमाडौं- प्राकृतिक विपत् र संकटका वेला परोपकारी काम गरेर संसारभरि ख्याति कमाएको रेडक्रस सोसाइटी नेपालमा भने आर्थिक अनियमितता र अपारदर्शी गतिविधिका कारण बदनाम भएको छ । कोरोना महामारीसँगै बाढीपहिरोको विपत्तिमा परेका

व्यक्तिले गरेको गल्तीले पार्टी चिप्लिन सक्छ: माधव नेपाल

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्रको वाद–विवादबाट आत्तिहाल्नुपर्ने कुनै कारण नभएको बताएका छन् । काठमाडौं महानगरपालिका– १८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको बुधबार

बिहाबारदेखि फेरि अनलाइन कक्षा सुरू

काठमाडौं– स्कुले विद्यार्थीका लागि लक्षित गरी पुनः अनलाइन कक्षा सञ्चालन हुने भएको छ । ८ साउन (बिहाबार) देखि अनलाइन कक्षा सञ्चालन हुने भएको हो । भर्ना र वार्षिक शुल्क लिन

आइजीपी बनेलगत्तै निर्मला काण्ड टुंगो लगाउन कस्सिए थापा

काठमाडौं- दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले टुंगो लगाउन नसकेको निर्मला काण्डको छिनोफानो गर्न नवनियुक्त प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले अनुसन्धान प्रक्रिया अगाडी बढाएका छन् । कञ्चनपुरकी बालिका निर्मला

शीतल निवासमा प्रधानमन्त्री: राष्ट्रपतिसंग ३ घण्टा छलफल

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीको विवाद मिलेको आंकलन गरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओली भने शीतलनिवासमा पुगेर राष्ट्रपतिसंग लामो छलफल गरेका छन् । बुधबार बेलुका करिव ३ घण्टा शितलनिवासमा प्रधानमन्त्री ओली

नेकपाबाटै जितेकी उपमेयरले सरकारलाई धिक्कार्दै दिइन राजिनामा

उदयपुर- बेलका नगरपालिकाकी उपमेयरले राजिनामा दिने घोषणा गरेकी छन् । उपमेयर राजकुमारी चौधरीले जनतासंग माफी माग्दै पदबाट राजीनामा दिने घोषणा गरेकी हुन्। बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले राजिनामा गर्नेबारे

ओलीले विपक्षीलाई थुन्ने योजना बनाएको डा. भट्टराईको आरोप

काठमाडौं- पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गणतन्त्र ध्वंस गर्न उद्यत रहेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवस मनाइरहँदा उनले ओलीले पुष्पलालको सपना पुरा नगर्ने समेत

लम्किचुहा नगरपालिकामा अख्तियारको छापा

कैलाली – कैलालीको लम्किचुहा नगरपालिकाको कागजात अख्तियारले नियन्त्रणमा लिएको छ । नगरपालिकाले पुरानो मिति हालेर चेक काटिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले छापा मारेर कागजात जफत

अमेरिकामा ७.८ म्याग्‍निच्यूडको भूकम्प

एजेन्सी- अमेरिकामा बुधबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यमा ७.८ म्याग्‍निच्यूडको शक्तिशाली भूकम्प गएको हो। अमेरिकाको अलास्का राज्यमा त्यहाँको स्थानीय समय अनुसार समयानुसार बिहान १० बजेर १२ मिनेटमा

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं- पटकपटक विवादमा तानिएका स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ। इनफ इज इनफका अभियन्ताहरुले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै छानबिनको माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका

कक्षा १२ को परीक्षा असोजमा हुने पक्का

काठमाडौं- चर्को अन्योलताकाबीच कक्षा १२ को परीक्षा दसैंअघि नै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो । बोर्डले कक्षा ११