
एजेन्सी । बलिउड मेगास्टार अमिताभ बच्चनले बिहीबार साँझ एक ट्विट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको भन्ने खबर गलत भएको भन्दै खण्डन गरेका छन् । १२ दिनदेखि मुम्बईस्थित नानावती अस्पतालमा कोरोनाको

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान भिडियोमार्फत मणिपुर खानेपानी परियोजनाको शिलान्यास गर्दै यस परियोजनाले छिमेकी मुलुकसँगको सम्बन्ध थप बलियो हुने बताएका छन् । उनले ट्विट गर्दै यस परियोजनाले

टोकियो- जापानमा कोभिड–१९ बाट थप संक्रमितको संख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् । जापानमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिबारे दिएको अभिव्यक्तिबारे सत्यतथ्य बाहिर ल्याउन सांसदहरुले माग गरेका छन् । बिहीबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको सत्य,

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले विकाससँग प्रत्यक्ष जोडिएका यातायात आवागमनलाई चुस्त पार्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित ट्राफिक व्यवस्थापन सम्बन्धि छलफलमा उनले ट्राफिक व्यवस्थापनको एकीकृत कार्ययोजना बनाउन

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको बोली फेरिएको छ । उनले आफूले प्रधानमन्त्री केपी शर्मा अोलीको राजीनामा नमागेको दाबी गरेका छन् । तर सचिवालय बैठक

काठमाडौं- चर्चित भारतीय अभिनेता अमिताभ बच्चनले कोरोनालाई जितेका छन् । १२ दिनदेखि मुम्बईको नानावती अस्पतालमा कोभिड–१९ को उपचार गराईरहेका बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो रिपोर्ट कोरोना भाइरस नेगेटिभ आएको छ

काठमाडौँ- कांग्रेसमा आसन्न महाधिवेशनको माहोल अघि बढ्दै गर्दा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैका नजर नेता कृष्णप्रसाद सिटौलातिर छन् । आफ्नो समूहलाई एकढिक्का बनाइराख्न सकेको खण्डमा पार्टीभित्रको आन्तरिक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै पार्टीभित्रैबाट आलोचना हुँदै आएको थियो । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार

एजेन्सी- बलिउड नायिका कंगना रनावत र बलिउडका केही नायिकाहरूको आरोप–प्रत्यारोप रोकिएको छैन । कंगनाले नायिकात्रय तापसी पन्नु, स्वरा भाष्कर र ऋचा चड्डालाई ‘बी ग्रेड’का नायिका बताएपछि उनीहरू कंगनासँग भड्किएका थिए

काठमाडौं- ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पुनः कोरोना भाइरसबाट संक्रमित भएका छन्। राष्ट्रपति कार्यालयले बुधबार यो कुराको पुष्टि गर्दै उनी अझै २ साता क्वारेन्टिनमा बस्ने जानकारी दिएको छ। राष्ट्रपतिका सबै भेटघाट

काठमाडौं- अर्को वर्ष अर्थात् सन् २०२१ अगाडि कोरोना भाइरसको भ्याक्सिन तयार हुने कुनै सम्भावना नरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ। डब्लुएचओका कार्यकारी निर्देशक माइक रयानेले भने, ‘भ्याक्सिन बनाउने काममा