हिमालपोस्ट, Author at Himal Post - Page 975 of 3110 Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

हिमालपोस्ट

जेल हाल्नुपर्ने चोरहरूलाई विशिष्ट कुर्सीमा राखेपछि यस्तो भैरहन्छ: रवीन्द्र मिश्र

काठमाडाैं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नदीको मूल सफा नभएसम्म सखाहरू सफा नहुने भन्दै अब जनता जाग्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान

राप्रपामा फेरि विवाद: विधानमै कुरा मिलेन, नजुट्दै फुट्न लागेको चर्चा

काठमाडौं- पटक–पटक फुट्दै र जुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि पनि चरम विवादमा फसेको छ । कतिपयले राप्रपा नजुट्दै फुट्न लागेको चर्चा समेत गरेका छन् । पार्टीको विधानमै रडाको

डा. भट्टराईले गरे पाँच शक्तिशाली प्रस्ताव: निशानामा प्रधानमन्त्री र न्यायाधीश

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर जाँदै गरेकोले यसबाट निकास दिलाउन पांच शक्तिशाली प्रस्ताव गरेका छन् । अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउले

अतिक्रमण नियन्त्रण गरि वृक्षारोपणमा जुटे युवा

विशाल पाण्डेय/कैलाली –राष्ट्रिय वनमा भएको अतिक्रमणलाई हटाएर कैलालीको घोडाघोडी नगरपालिका -२ थुम्कीका युवाहरूले वनमा वृक्षारोपण गरेका छन् । लामो समयदेखि भएको अतिक्रमलाई हटाइ स्थानीय युवाहरुले शुक्रबार वृक्षारोपण गरेका हुन् ।

दुवै पदबाट राजीनामा मागेका प्रचण्ड आफै रनभुल्ल

काठमाडौँ- दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति गरेर विवाद टुंगाउनुपर्ने मत बलियो बन्दै गएपछि नेकपामा माधव नेपाल समूहमाथि दबाब परेको छ । यद्यपि अहिलेसम्म दाहाल र नेपाल

कोरोनाविरुद्ध चिनियाँ खोप सोचेभन्दा छिटो

काठमाडौं । कोरोना भाइरस महामारीको खोप अहिलेसम्म तयार हुन सकेको छैन । परीक्षण धेरै नै भए पनि खोप तयार हुन अझै केही समय लाग्नेछ । खोप पूर्ण रुपमा तयार हुन

प्रेमकै नाममा एसिड, युवक भन्छन: उनले रुपको सारै घमण्ड गरिन्

काठमाडौँ- ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई

झन् पछि झन् बिग्रँदै भारतको अवस्था

काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिने र निको हुनेको रेकर्ड बनेको छ । बिहीबार एकैदिन ४८ हजार ४४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

मन्त्रिमण्डल हेरफेर हुँदै, को हुन् अब बन्ने मन्त्रीहरू ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको अवस्थामा प्रधानमन्त्री ओलीलले यस्तो तयारी अघि बढाएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ। सबैलाई समेटेर

बाढी पुर्वानिमान महाशाखाको चेतावनी: यी स्थान उच्च जोखिममा छन्

काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले रातभर अत्यधिक वर्षा हुने र बाढी पहिरोको जोखिम हुने चेतावनी दिएको छ । चितवन, नवलपरासी, तनहुँ, गोरखा, धादिङ, लमजुङ, नुवाकोट र आसपासका स्थानमा लगातार भारी वर्षा

भारतमा कडा नियम: मास्क नलगाए २ वर्ष जेल र १ लाख जरिवाना

एजेन्सी- भारतको झारखण्ड राज्यले घरबाट बाहिर निस्केपछि मास्क नलगाएको पाइए २ वर्ष जेल वा १ लाख भारु जरिवाना वा दुवै सजाय हुने प्रावधान लागू गरेको छ। कोरोना संक्रमण बढ्दै गएको

नेटवर्किङ कम्पनी नेचर हर्ब्समाथि कारबाही हुने संकेत

काठमाडौं- सबैतिर विरोध र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेटवर्किङ कम्पनी नेचर हर्ब्सलाई कारबाही गर्ने संकेत देखाएको छ । अबैध र गैरकानुनि कार्य गरेको आशंकामा विभागले कम्पनीलाई