
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको विभाग तत्काल खारेज गर्न १२ नेताहरुले माग गरेका छन्। मंगलबार सयुंक्त विज्ञप्ति जारी गर्दै १२ युवा नेताले पार्टीका सबै तहको अधिवेशनको मिति

काठमाडौं- पाटन उच्च अदालतले सरकारको कदममा झट्का दिएको छ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम गर्न नदिन उच्च अदालतले आदेश दिएको हो । भट्टको नियुक्तिविरुद्ध अधिवक्ता

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोनाको भयाबह अवस्था देखिन थालेको छ । आजमात्रै उपत्यकामा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोनाको

एजेन्सी- रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाएको दावी गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार भ्याक्सिनको सफल परिक्षण भएको छ भने त्यहाँको स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको छ। ‘गाम कोभिड

एजेन्सी- चीनले आफ्ना सैनिकलाई कोरोना खोप लगाउन शूरु गरेको छ । पिपुल्स लिबरेसन आर्मीको संलग्नमा विकसित चिनियाँ खोप ब्यापक स्तरमा सैनिकहरुलाई लगाउन थालिएको हो । चीनको यो खोपको तेस्रो चरणमा

एजेन्सी- भुटानमा पहिलोपटक लकडाउन घोषणा भएको छ। ठुलो संख्यामा संक्रमित देखिएपछि मंगलबारदेखि लागू हुनेगरी लकडाउनको घोषणा गरिएको हो। भुटानमा कोरोना संक्रमितको संख्या ११३ पुगेपछि त्यहाँको सरकारले लकडाउनको घोषणा गरेको हो।

काठमाडाैँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै शुभकामना दिएका छन्। उनले पार्टी भित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा

काठमाडौं- भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखिएको छ । कोरोना भाइरसबाट संक्रमित भएका उनको मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि शल्यक्रिया भएको छ। शल्यक्रियापछि मुखर्जीको

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन्। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउने गरिन्छ। भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ। आजको दिनलाई श्रीकृष्ण

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिज्ञप्ती निकालेर समाजवादी पार्टीले जारी गरेको विज्ञप्तीमा रहेका शब्द र भाषाप्रति गम्भिर आपत्ती रहेको जनाएका छन्। जनता समाजवादी पार्टीले हालै जारी गरेको विज्ञप्तीप्रति

काठमाडौं- बिहारका मुख्यमन्त्री नीतिश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीसंग नेपालले सहयोग नगरेको गुनासो गरेका छन् । उनले बाढी नियन्त्रणका लागि नेपालले सहयोग नगरेको आरोप लगाएका हुन्। विभिन्न राज्यमा आएको बाढीको बारेमा

बीबीसी- अस्ट्रेलियामा त्यहाँको मेलबर्न सहरमा कोरोनाभाइरसको दोस्रो लहर फैलिरहँदा देशमा हालसम्मकै सबैभन्दा धेरै मानिसले भाइरसका कारण ज्यान गुमाएका छन्। मेलबर्न राजधानी भएको भिक्टोरिया राज्यमा सोमवार १९ जनाको कोरोनाभाइरसका कारण ज्यान